पाँचखालवासी कम्बल र न्यानो कपडा पाएपछि प्रशन्न मुद्रामा
युएनआइद्वारा वितरण गरिएको कम्बल र न्यानो कपडा पाएपछि प्रशन्न मुद्रामा बिहीबार काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–९ अन्तर्गत तीनघरे र ठूला गाउँका स्थानीय बासिन्दा ।
प्रहरीको गोली लागेर तीनको मृत्यु
विराटनगर । मोरङको रंगेलीमा विहीबार प्रहरीको गोली लागेर दुई महिलासहित तीनजनाको मृत्यु भएको छ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघले संविधान जागरणसभा आयोजना गरेकोमा त्यसलाई बिथोल्न गएका आन्दोलनरत् मधेसी मोर्चाका कार्यकतालाई रोक्नेक्रममा झडप…
आफूप्रति न्याय गर्न वरिष्ठ नेता देउवाको आग्रह
लुम्बिनी । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफूले पार्टीमा कुनै अन्याय नगरेको उल्लेख गर्दै एकपटक आफूलाई न्याय दिलाउन आग्रह गर्नुभएको छ । काँग्रेस रुपन्देहीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा वरिष्ठ नेता देउवाले…
मलेसिया कारागारमा ‘रोतन’ पर्खँन बाध्य नेपाली कामदार
काठमाडौ । ‘‘एक रोतन (कोर्रा) को प्रतिक्षामा झण्डै एक महिना बित्यो तर रोतन खानुपर्ने कहिले हो थाहा छैन । आठ÷दश दिनपछि हान्छ रे भनेका थिए । तोकिएको समय बितेको पनि लामै भयो । तत्कालै हानिदिए पनि पीडा कम हुन्थ्यो । म त मर्ने भए सर, लौन चाँडो…
चिलीमा विद्यार्थी बिचल्लीमा पारेको आरोपमा पक्राउ
काठमाडौँ । चिलीमा विद्यार्थी पठाइ बिचल्लीमा पारेर ठगी गर्ने नयाँ बानेश्वरस्थित अहेड इन्टरनेसनल एजुकेशन प्रालिका सञ्चालक निरज राईलाई प्रहरीले पक्राउ गरेको छ । राईले चिलीमा ४२ जना विद्यार्थीलाई अध्ययनका लागि पठाएको र त्यसरी पठाउँदा…
चितवनमा काँग्रेसको चुनावी सरगर्मी
चितवन । सबैभन्दा बढी क्रियाशील सदस्य रहेको चितवनमा नेपाली काँग्रेसको महाधिवेशन नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ । काँग्रेसका जिल्ला नेतादेखि स्थानीय नेता तथा कार्यकर्तामाझ चुनावी जोडघटाउ हुन थालेको छ । केन्द्रीय नेताहरु जिल्लामा आउँदै…
फारम नै नभरेका कांँग्रेस क्रियाशील सदस्य
नगरकोट । फारम नै नभरेकालाई समेत पार्टीको क्रियाशीलको सूचीमा सार्वजनिक गरिएपछि भक्तपुर काँग्रेसमा हलचल पैदा भएको छ । भक्तपुर काँग्रेसले निर्णय गरेर पठाएको भन्दा धेरै फरक, धेरै सङ्ख्या र फारम नै नभरेकाको नाम समेत क्रियाशील सदस्यको सूचीमा…
मोर्चासँगको वार्ता निष्कर्षविहिन
काठमाडौं । प्रमुख तीन दल र आन्दोलनरत् मधेसी मोर्चाबीचको वार्ता निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार बसेको नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र मधेसी मोर्चाको वार्ता निष्कर्षविहीन भएको हो ।
बैठकमा मधेसी…
संसद् बैठकमा दफाबार छलफल
काठमाडौं । व्यवस्थापिका संसद्को बैठकमा संविधान संशोधनका लागि सांसदहरुले दर्ता गराएका संशोधन प्रस्तावमाथि सैद्धान्तिक छलफल सुरु भएको छ । विधेयकमा २४ वटा संशोधन परेको छ । ती २४ वटै संशोधनकर्तालाई बैठकमा बोल्ने समय दिइएको छ । यसअघि बैठकले…
सामूहिक बलात्कारपछि युवतीको हत्या
रुकुम । रुकुम खोलागाउँकी एक युवतीको सामूहिक बलात्कारपछि हत्या भएको छ । घर नजिकैको जङ्गलमा दाउरा लिन गएकी खोलागाँउ–५ सर्केनाकी १६ वर्षकी युवतीको हत्या भएको प्रहरीले जनाएको छ । मङ्गलबार अपराह्न दाउरा लिन जङ्गल गएकी युवती राति अबेरसम्म…