एसएलसी प्रिन्सेज
सिजन मिडियाद्वारा आयोजना गरेको ह्वाइटहाउस एसएलसी प्रिन्सेज २०१६ की विजेता जोफेन लामा, फष्ट रनरअप प्रतिष्ठा गुरुङ, सेकेन्ड रनरअप प्रसंसा सिटौला, थर्ड रनरअप प्रतिष्मा वाग्ले र फोर्थ रनरअप रोसीका धमला ।
संसद् नियमावलीमाथि छलफल सुरु
काठमाडौं । बहुप्रतीक्षित र बहुविवादित व्यवस्थापिका– संसद् नियमावली, २०७३ को मस्यौदामाथि सदनमा छलफल सुरु भएको छ । नियमावली मस्यौदा समितिका सभापति राधेश्याम अधिकारीले सदनको आजको बैठकमा सो मस्यौदा प्रतिवेदनमाथि दफावार छलफल सदनमा गरियोस् भन्ने…
नेविसङ्घको विवाद मिलाउन सात सदस्यीय कार्यदल
काठमाडौं । नेपाल विद्यार्थी सङ्घले ११ औँ महाधिवेशनमा पर्ने विवादित समस्या समाधान गर्न सात सदस्यीय कार्यसमिति गठन गरेको छ । नेविसङ्घका केन्द्रीय अध्यक्ष रञ्जित कर्णले आज विज्ञप्ति जारी गरी लीलाबल्लभ दाहालको नेतृत्वमा नयाँ कार्यदल गठन गरेको…
ब्रसेल्समा आतङ्कवादी हमलाको पुनः प्रयास
ब्रसेल्स । बेल्जियमको ब्रसेल्समा हमला गर्ने तयारी गरिहेका भनिएका १२ जनालाई प्रहरीले शनिबारमात्र पक्राउ गरेको समाचार छ । प्रहरीले पनि पछिल्लो समयमा बेल्जियममा आतङ्कवाद विरोधी अभियान नै सञ्चालन गरेको छ । ब्रसेल्स प्रहरीका अनुसार गएराति यस्ता…
नेपाली काँग्रेसका नेता खाँड
नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडलगायत नेताहरु शनिबार नेपाल तरुण दल जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको ‘वर्तमान् संविधान कार्यान्वयनमा नेपाल तरुण दलको भूमिका’ विषयक विचार गोष्ठीमा सहभागी हुँदै ।
वृक्षरोपण कार्यक्रम
गैरआवासीय नेपाली एसिया प्रशान्तले नेपाल जापान मैत्री सम्बन्धको ६० औँ वार्षिकोत्सवका अवसरमा चोभारस्थित आदिनाथ सामुदायिक वनमा शनिबार आयोजना गरेको वृक्षरोपण कार्यक्रममा गृहमन्त्री शक्तिबहादुर बस्नेतसहित सहभागीहरु ।
प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच व्यवस्थापिका–संसद्को कार्य सञ्चालन नियमावलीको विवादबारे आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा आइतबार व्यवस्थापिका–संसदमा…
इपिएस परीक्षामा ३१ नक्कली परीक्षार्थी
काठमाडौं । रोजगार अनुमति प्रणालीअन्तर्गत सातौँ इपिएस कोरिया भाषा परीक्षा सहभागी हुन आएका ३१ नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँबाट २३ र ललितपुरको केन्द्रबाट आठ गरी ३१ जना अर्काको नाममा परीक्षा दिन आएका नक्कली…
बेल्जियममा आतंकवादविरुद्ध व्यापक अपरेसन
ब्रसेल्स । बेल्जियममा आतंकवादविरुद्ध प्रहरीले व्यापक अपरेसन गरेको छ । ब्रसेल्स्मा तीन महिनाअघि भएको घातक बम विष्फोटपछि गरिएको अपरेसनका क्रममा १२ जनालाई पक्राउ गरिएको छ । सरकारी अभियोजनकर्ताहरुले पक्राउ परेकाहरु आतंकवादी आक्रमणको योजना…
पुनःसंरचनाको प्रतिवेदन नआई कसरी हुन्छ चुनाव ?
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आउँदो मंसिरमा स्थानीय तहको निर्वाचन गराइ छाड्ने दृढता व्यक्त गरेका छन् । संविधान कार्यान्वयनको तालिका ल्याएको सरकारले सोहीअनुसार दुईहजार चौहत्तर सालको मंसिरभित्र स्थानीय, प्रदेश र संघीय तहको निर्वाचन…