नेपाली काँग्रेसका नेता खाँड

0

नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडलगायत नेताहरु शनिबार नेपाल तरुण दल जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको ‘वर्तमान् संविधान कार्यान्वयनमा नेपाल तरुण दलको भूमिका’ विषयक विचार गोष्ठीमा सहभागी हुँदै ।

Leave A Reply

Your email address will not be published.