वृक्षरोपण कार्यक्रम

0

गैरआवासीय नेपाली एसिया प्रशान्तले नेपाल जापान मैत्री सम्बन्धको ६० औँ वार्षिकोत्सवका अवसरमा चोभारस्थित आदिनाथ सामुदायिक वनमा शनिबार आयोजना गरेको वृक्षरोपण कार्यक्रममा गृहमन्त्री शक्तिबहादुर बस्नेतसहित सहभागीहरु ।

Leave A Reply

Your email address will not be published.