मजदुर नेता तिम्सिना सम्मानित
विराटनगरका मजदुर नेता शम्भु तिम्सिनालाई सम्मान गर्दै नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेतृ सुजाता कोइराला लगायत ।
‘फान अवार्ड’ विजेताको सम्मान
प्रधानमन्त्री केपी शर्मा ओली र सूचना तथा सञ्चारमन्त्री शेरधन राई ‘फान अवार्ड’का विजेता कलाकारको सम्मानमा आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित दिवाभोज कार्यक्रममा कलाकारसँग ।
३६ डाक्टरविरुद्ध मुद्दा दायर
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर चिकित्सक बनेको आरोपमा पक्राउ गरिएका ३६ जनाविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज ठगीको अभियोगमा मुद्दा दायर गरेको छ । ब्यूरोले पछिल्लो समयमा अनुसन्धानका लागि माग गरेको १५ दिनको समयमा…
फ्रि भीसा कार्यान्वयन भएन : मन्त्री बोहोरा
काठमाडौं । श्रम तथा रोजगार मन्त्री दीपक बोहराले फ्री भीसा र टिकटको व्यवस्था कार्यान्वयन नभएको बताउनुभएको छ । आफ्नो मलेसिया भ्रमणबारे कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै मन्त्री बोहराले सरकारले तोकेको १० हजार सेवा शुल्क रुपैयाँ मात्रै तिरेर…
चेपाङ वस्तीबाट १४ को उद्दार
काठमाडौं । लगातार पहिरो खसेर बस्तिनै संकटमा पर्न थालेपछि उत्तरी धादिङको री गाविस–९ चेप्राङबाट विस्थापित भएका १४ जनाको उद्दार गरिएको छ । पहिरोमा थुनिएका २१ मध्ये १४ जनाको उद्धार गरिएको हो । री गाउँ–९ चेप्राङ बस्तीमा चारैतिर पहिरो आएर २१ जना…
जनताका चाहनाबारे राष्ट्रिय नीति जरुरी : नेता पौडेल
इटहरी । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अब नेपाली जनताले के चाहेका छन् भन्ने विषयमा काँग्रेसले ठोस राष्ट्रिय नीति ल्याउन जरुरी रहेको बताउनुभएको छ । सामाजिक लोकतन्त्र अध्ययन–केन्द्र नेपालले आज सुनसरी जिल्लाको धरानमा आयोजना…
दश मिनेटमै राहदानी !
काठमाडौं । मुलुकको राहदानी वितरणको इतिहासमा आजदेखि नयाँ सेवा सुरु भएको छ । एक जना सेवाग्राहीले आज दश मिनेटमा नै राहदानी प्राप्त गरेका छन् । परराष्ट्र मन्त्रालय, राहदानी विभागले आजदेखि सुरु गरेको प्रत्यक्ष दर्ता प्रणाली सेवाको सुरुआतसँगै दाङ…
तिरना विमानस्थलबाट करोडौँ युरो लुटियो
अल्वानिया । तीन जना हतियारधारी लुटेराको समूहले अल्वानियाको व्यस्त तिरना विमानस्थलबाट करोडौँ युरो बोकिएको एक हतियारले सुसज्जित गाडीलाई लुटी लगेका अल्वानियाली दैनिक पत्रिकाले शुक्रबार जनाएको छ । विमानस्थलको धावनमार्गमा उक्त गाडीबाट विमानमा…
फ्यान अवार्ड
नेपाल चलचित्र कलाकार सङ्घद्वारा आयोजित फ्यान अवार्ड कार्यक्रममा नृत्य प्रस्तुत गर्दै कलाकारहरु ।
राष्ट्रिय सरकारको पहल गर्ने माओवादी केन्द्रको निर्णय
काठमाडौं । मधेसवादी दल, आदिवासी जनजाति समूहलाई वार्तामा ल्याएर राष्ट्रिय समस्याको समाधान गर्ने लक्ष्यसहित नेकपा(माओवादी केन्द्र)ले राष्ट्रिय सहमतिको सरकारको पहल गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा आज बसेको…