नेपालको मदरसामा ‘आइएस’को लगानी ?
सुनसरी । सुनसरीको भोक्राहास्थित जामिया इस्लामिया नामको मदरसामा आतंककारी समूह इस्लामिक स्टेट (आइएस) र पाकिस्तानी एजेन्टहरुको लगानी रहेको जिल्लाका मुस्लिम अगुवाहरुले आरोप लगाएका छन् ।
भोक्राहा–९ का मुस्लिम अगुवाहरुले बुधबार आइएस र पाकिस्तानी…
भारतको सिमलामा ६ नेपालीको मृत्यु
रोल्पा । भारतमा एक हप्ता अगाडि आएको बाढीमा ६ नेपालीको मृत्यु भएको छ । भारतको सिमलामा आएको बाढीका कारण एकै घरपरिवारकाले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा रोल्पाको पश्चिम क्षेत्रमा पर्ने तालाबाङ–४ रिजाबाङका लक्षीराम पुनमगर, उहाँकी श्रीमती…
नाजायज मागमा संविधान संशोधन हुँदैन : सचिव ज्ञवाली
भक्तपुर । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले मधेसवादी मोर्चाको जायज मागका बारेमा संविधान संशोधन भइसकेकाले अब संविधान संशोधन गर्न आवश्यक नरहेको बताउनुभएको छ । रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले…
सरकार : कि लास चाहियो, कि सास चाहियो
काठमाडौं । “यत्रो वर्ष भयो, कुनै अत्तोपत्तो छैन, न लास छ, न सास छ” – बेपत्ता परिवारका शर्मिला त्रिपाठीले यहाँ आयोजित एक कार्यक्रममा दुःख पोख्नुभयो । उहाँका पति ज्ञानेन्द्र त्रिपाठी बेपत्ता भएको अहिलेसम्म जीवत वा मृत फेला पर्न सकेका छैनन् ।…
सयदिने कार्ययोजना पेस गर्न निर्देशन
काठमाडौँ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले एक हप्ताभित्र कार्यतालिकासहितको सयदिने कार्ययोजना पेस गर्न मन्त्रालय मातहतका महाशाखाका प्रमुखलाई निर्देशन दिनुभएको छ । आज स्वास्थ्य सेवा विभाग टेकुमा विभिन्न महाशाखाका प्रमुखसँग भेट गरी उहाँले…
पूर्व राष्ट्रपति यादवलाई प्रोस्टेट क्यान्सर, उपचार खर्च वापत ६० लाख दिने सरकारको निर्णय
काठमाडौं । राज्यका बिशिष्ट ब्यक्तिहरुको उपचारमा कति खर्च हुन्छ त्यसको हिसाब किताब गरेर साध्य पनि छैन । अहिले मात्र राज्यका बिशिष्ट ३ ब्यक्तिहरु उपचारको लागि विदेशमा छन् । देशमा दक्ष चिकित्सक र प्रबिधि तथा अस्पताल नभएका होइनन् । तर वरिष्ठ…
नासु श्रेष्ठविरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक करोड १६ लाख ६९ हजार २८८ भ्रष्टाचार गरेको अभियोगमा हुलाक सेवा विभाग, नेपाल फिलाटेलिक ब्युरो सुन्धाराका नासु मणिकुमार श्रेष्ठविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका सहायक…
डा. महतलाई विदेशबाट बधाई
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं नवनियुक्त परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलाई विभिन्न मित्रराष्ट्रहरूले सुखद कार्यकालका लागि बधाई तथा शुभकामना दिएका छन् ।
गत शुक्रबार पदभारग्रहण गरेलगत्तै दिउँसो ३ बजे चिनियाँ राजदूत उ छुन्ताई…
फेन्सी संघको तीज
नारायणगढ । महिलाहरुको एकता शक्ति हो र महिला शक्तिको सदुपयोग गरौं भन्ने नारा सहित नारायणगढका फेन्सी व्यवसायीहरुले तीज विषेश कार्यक्रम सम्पन्न गरेको छ । नेपाली नारीहरुको हरितालिका तीजको अवसरमा फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र फेन्सी…