विश्वयुद्धमा ज्यान गुमाएका पुर्खालाई सम्झिए बेल्जियमका नेपालीले
ओम शर्मा, चारदिशा ,
पहिलो विश्व युद्धमा भारतीय सेनामा कार्यरत रही बेल्जियमको इपरमा बिरगती प्राप्त गरेका नेपालीहरुलाई आज एक कार्यक्रममा बेल्जियमबासी नेपालीहरुले श्रद्धान्जली ब्यक्त गरे ।
तमु समाज बेल्जियमले सन्योजन गरेको यस…
स्पेनमा तिहार धमाका , संजिब प्रधान र नलिना चित्रकार आउँदै
स्पेनको बार्सिलोनामा तिहार बिशेष धमाका हुने भएको छ । नेपालबाट चर्चित गायक संजिब प्रधान र नलिना चित्रकार तिहार बिशेष कार्यक्रमका लागि बार्सिलोना आउँने भए पछि भब्य सांगीतिक धमाका हुने भएको हो ।
नेवा पासा पुच स्पेनको आयोजनामा आगामी नोभेम्बर…
नेपाली जनप्रगतिशील मोर्चा बेल्जियमको अधिवेशन हुँदै ।
चारदिशा बेल्जियम ,
**स्वाधिन र समुन्नत नेपाल निर्माणको अभियानमा ऐक्यवद्धता जाहेर गरौं, सम्पुर्ण प्रवासी नेपालीहरु एकजुट बनौं,* * भन्ने नाराका साथ नेपाली जन प्रगतिशील मोर्चा वेल्जियमको ११ औं अधिवेशन नोभेम्वर २० २०१६ का दिन वेल्जियमको…
बेल्जियममा नयाँ राजदुत
चारदिशा,सम्बाददाता, बेल्जियम,
बेल्जियम , बेनेलुक्स र युरोपियन युनियनका लागि नबनियुक्त नेपाली राजदुत लोक बहादुर थापा अाफ्नो कार्यभार सम्हाल्न बेल्जियम अाइ पुगेका छन । गत शुक्रबार बेल्जियम आइपुगेका राजदुत थापालाई दुताबासका कर्मचारी एबम…
“रक्षा मन्त्री खॉणलाई पेरिसमा एन आर एन ए को स्वागत”
सुर्वण हमाल ,
पेरिस फ्रान्स-सरकारी काममा फ्रान्सको राजधानी पेरिस आईपुग्नभएका नेपालका रक्षा मन्त्री माननिय बालकृष्णा खॉण र उहॉको भ्रमण दललाई गैर आवसिय नेपाली संघ राष्ट्रीय समन्वय परिंषद फ्रान्सले यहि २६ अक्टोबर २०१६ तारिख एक दिवाभोज आयोजना…
एन आर एन बेल्जियमको साधारण सभा सम्पन्न
चारदिशा सम्बाददाता बेल्जियम ,
गैर आबासिय नेपाली संघ बेल्जियमले एघारौ वार्शिक सभा सम्पन गरेको छ । गत आईतवार लुभेनमा गरिएको साधारण सभामा संघ ले गरेको कार्य प्रगती प्रतिबेदन, आर्थिक प्रतिबेदन, महिला संयोजकबाट प्रस्तुत प्रतिबेदन र बिधान…
के छ आसेन्ता मेलाको अनियमितता छानबिन प्रतिबेदनमा ?
चारदिशा सम्बाददाता बेल्जियम,,
गैर नेपाली संघ बेल्जियमले गठन गरेको २०१३ मा सम्पन भएको आसेन्ता मेलामा भएको मानब ओसार पसार र आर्थिक अनियमितता सम्बन्धमा सत्य तथ्य पत्ता लगाई आम जनसमुदाय बिच ल्याउन गथन गरेको छानबिन प्रतिबेदन सार्वजनिक भएको छ…
कसरी टुंङिन्छ आसेन्ताको बिषय साधारणसभामा ?
चारदिशा सम्बाददाता बेल्जियम
गैर आबसिय नेपाली संघ बेल्जियमको नियमित वार्षिक साधारण सभा आईतवार २३ अक्टोबरमा हुँदैछ । संस्थाले बर्षभरी गरेका कृयाकलापको मुल्याङ्कन र आगामी बर्षका लागी कार्ययोजना तय गर्नुपर्ने यस् साधारण सभाको तयारी पुरा भएको…