राष्ट्रिय योजना आयोगका चार सदस्यले दिए राजीनामा

काठमाडौँ \  राष्ट्रिय योजना आयोगका चार सदस्यले राजीनामा दिएका छन् । आयोग सदस्यहरू डा. प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना, डा. आरपी विच्छा र डा. जयकान्त राउतले शुक्रबार उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन् । हाल अमेरिकामा…

कामपाले सुरु गर्‍यो प्राचीन नाम पुनरुत्थान कार्य

काठमाडौँ \  काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका स्थानका प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने प्रक्रिया थालेको छ । धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठ, मन्दिर, बहाल, बही, धारा, सत्तल, पाटीहरुको अध्ययनबाट…

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि गैँडा स्थानान्तरण शुरु

चितवन \  चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि गैँडा स्थानान्तरणको काम शुरु भएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा आन्तरिकरूपमा स्थानान्तरण गर्न लागिएको हो । केही वर्षअघि नै…

नेपाल-युरोपियन युनियन चलचित्र महोत्सव चैत ७ गतेबाट

काठमाडौं \  नेपाल र युरोपेली सङ्घ (इयू)बिच सांस्कृतिक सम्बन्ध विस्तारका साथै चलचित्रका माध्यमबाट पारस्परिक सद्भाव र सहयोग प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष आयोजना हुँदै आएको चलचित्र महोत्सवको १३ औँ श्रृङ्खला चैत ७ गतेबाट सुरु हुने भएको…

अपराध नियन्त्रणका लागि निर्देशन कुर्नु पर्दैन : गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले तस्करी, गुण्डागर्दी र प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न ७७ जिल्लाका जिल्ला सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ । हिजो बेलुकी गृहमन्त्रालयबाट ‘भर्चुअल’ रुपमा निर्देशन दिँदै उहाँले आपराधिक…

दुवै सदनको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ \ संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्न लागिएको हो । संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्नेछ भने राष्ट्रियसभा बैठक बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ । प्रतिनिधिसभा…

सिङ्गापुरमा ८८ हजारभन्दा बढी नयाँ रोजगारी सिर्जना

सिङ्गापुर \  सन् २०२३ मा सिङ्गापुरको कूल रोजगारी ८८ हजार ४०० ले वृद्धि भएको श्रम मन्त्रालयले बिहीबार सार्वजनिक गरेको श्रम बजार प्रतिवेदनले देखाएको छ । नयाँ रोजगारीको अवसर पाउनेमध्ये ८३ हजार ५०० गैर–आवासीय र चार हजार ९०० स्थानीय रहेका छन् ।…

एघार बुदे निर्णय गर्दै प्रबासी नेपाली मंच युरोपको बिस्तारित बैठक सम्पन्न,

नेकपा एमाले सम्बद्ध प्रबासी नेपाली मंच युरोप समितिको स्पेनको राजधानी बार्सिलोनामा भएको बिस्तारित बैठक ११ बुदे निर्णय गर्दै सम्पन्न भएकोछ । नेकपा एमाले स्थायी समिति सदस्य एबम प्रबास इंचार्ज राजन भट्टराईको प्रमुख आतिथ्यतामा भएको बैठकमा युरोप…

लुम्बिनीमा जीवन विज्ञानले सात दिने चक्रविज्ञान शिविर आयोजना गर्दै

काठमाडौँ – योग, ध्यान र साधनाद्वारा जीवनमा सकारात्मक परिवर्तन ल्याउन काम गरिरहेको संस्था जीवन विज्ञानले  बृहत् ध्यान शिविर आयोजना गर्न लागेको छ ।  “बुद्धको ज्ञान, लुम्बिनीमा ध्यान, विराट चक्रविज्ञान“ भन्ने मूल नारासहित आयोजना गर्न लगिएको…

लिभिङ टुगेदरसम्बन्धी कानुन माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

काठमाडौँ । अधिवक्ता अनु भट्टराईले लिभिङ टुगेदर सम्बन्धी कानुन बनाउन आदेश माग गर्दै बिहीबार सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकी छिन् । अदालतले ०८०–डब्लुओ–०९२७ दर्ता नम्बरमा निवेदन बुझेको छ । निवेदनमा लिभिङ टुगेदर कानुनको अभावमा समाजमा…