बेल्जियममा पूजा र भजन किर्तन सहित शिवरात्री मनाइयो ( फोटो फिचर )
चारदिशा, बेल्जियम ,
बेल्जियमको एन्तवेर्पेन शहरमा बसोबास गर्दै आएका नेपाली समुदायले शिवरात्रीको अबसरमा भजन किर्तन सहित शिव पूजा गरी मनाएका छन । शिवपुजाका लागि बर्त बसेका महिलाहरुले पन्डित बिदुरको शास्त्रीय नीर्देशनमा सामुहिक पूजा गरेका…
इनास बेल्जियमले छान्यो युरोप स्तरीय न्रित्य र गायन प्रतियोगिताका प्रतियोगी
अन्तररास्ट्रीय नेपाली कलाकार समाज इनास को बेल्जियम शाखाले आगामी मार्च 31 तारिखमा बेल्जियममा हुने युरोप स्तरिय न्रित्य तथा गायन प्रतियोगिताको लागि बेल्जियमको तर्फ बाट भाग लिने प्रतियोगीहरु छनोट सम्पन्न गरेको छ । शनिबार बेल्जियमको…
श्रुतिले जीतिन मिस नेपाल साईप्रसको ताज
मिस नेपाल साईप्रसको उपाधी श्रुती राणाले जितेकी छिन, गत आईतवार लिमासोलमा सम्पन्न भएको प्रतियोगितामा साईप्रसमा बसोबास गर्ने सोह्र जना सुन्दरीहरुले भाग लिएका थिए । क्लब एन्जे हेल्थ एन्ड ब्युटी, क्याथि एजुकेसन र राकेश फुयाल को आयोजना र…
नेपाली ब्यबसायी संघ बेल्जियममा यामु निरौला
चारदिशा, बेल्जियम,
नेपाली मुलका बेल्जियन ब्यबसायीहरुको संस्था नेपाली ब्यबसायी संघ बेल्जियमको छैठौ अधिबेशन सम्पन्न भएकोछ । आईतवार हेरेन्तमा भएको अधिबेशनले एक्काइस सदसीय नयाँ कार्यसमिती चयन् गरेको छ ।
सर्बसम्मत निर्बाचित समितिको अध्यक्ष…
नेपाल सिएफसीको उपाध्यक्ष निर्बाचित
चारदिशा, बेल्जियम,
संयुक्त राष्ट्रसंघको 'कमन फन्ड फर कमोडिटिजको' उपाध्यक्षमा नेपाल निर्बाचित भएको छ । नेदरल्यान्डको द हेगमा सम्पन्न संस्थाको तिसौ वार्षिक साधारण सभामा एसिया महादेशको प्रतिनिधित्व गर्ने गरी नेपालको तर्फ बाट बेनेलक्सका…
एनआरएनए बेल्जियमको शिक्षामन्त्री पोख्रेललाई स्वागत
चारदिशा ,बेल्जियम ,
गैर आबासीय नेपाली संघ बेल्जियमले नेपाल सरकारका शिक्षा मन्त्री गिरीराजमणि पोख्रेललाई स्वागत र अन्तरक्रिया सम्पन्न गरेको छ।
शनिबार बेल्जियमको एन्तवेर्पेनमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोख्रेलले बिकासको…
एनआरएनए अध्यक्ष भबन भट्टलाई पित्री शोक
चारदिशा ,बेल्जियम,
गैर आबासिय नेपाली संघका अध्यक्ष भबन भट्टलाई पित्री शोक परेको छ । भट्टका पिता यदु प्रसाद भट्टको आईतवार बिहान जापानमा निधन भएको हो । पूर्व राष्ट्रिय पञ्चायत सदस्य एबम समाजसेबी यदु प्रसाद भट्टको जापानी अस्पतालमा उपचारको…
प्रबासी नेपाली एकता समाज बेल्जियममा दीपेन्द्र केसी
चारदिशा, बेल्जियम,
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको भात्री संगठन प्र्बासी नेपाली एकता समाज बेल्जियमको अध्यक्ष्यमा दीपेन्द्र केसी निर्बाचित भएका छन । आईतवार लुभेन शहरमा सम्पन्न संस्थाको प्रथम अधिबेशनले केसीलाई अध्यक्ष र उपाध्यक्षमा…
पेरीसमा गोरखाली समाजको देउसी भैलो
पेरिसको ब्यस्त जीबन चर्याको बाबजुद पनि गोरखाली समाज फ्रान्सले आफ्नो स्थापना कालको ८/९ महीना भित्रमा तेश्रो कार्यक्रमको रुपमा देउसी-भैली २०७५ (२०१८) संम्पन्न गरेको छ । बिबिध चाड पर्ब, कला संस्कृतिको जगेर्ना गर्ने र संस्थाको आपतकालीन कोषमा…
नेपाली दुताबास बेल्जियममा शुभकामना आदानप्रदान
चारदिशा, बेल्जियम,
बेनेलक्स र युरोपियन युनियनका लागि नेपाली राजादुताबास बेल्जियमले बिजया दशमी , तिहार , नेपाल सम्बत् र छठपर्बको अबसरमा शुभकामना अदानप्रदान कार्यक्रम आयोजना गरेर मनाएको छ । राजदुत निवास 'नेपाल हाउस' मा आयोजना गरिएको…