एनआरएनए अध्यक्ष भबन भट्टलाई पित्री शोक

0

चारदिशा ,बेल्जियम,

गैर आबासिय नेपाली संघका अध्यक्ष भबन भट्टलाई पित्री शोक परेको छ । भट्टका पिता यदु प्रसाद भट्टको आईतवार बिहान जापानमा निधन भएको हो । पूर्व राष्ट्रिय पञ्चायत सदस्य एबम समाजसेबी यदु प्रसाद भट्टको जापानी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । स्वर्गीय भट्ट केही समय देखि मुटु र फोक्सो सम्बन्धी रोगको उपचार् गराइ रहनु भएको थियो ।
गैर आबासीय नेपाली संघको कामको लागि नेपाल जानु भएका अध्यक्ष भट्ट बुवाको निधनको खबर पाए पछी अबतरण गरेको तीन घण्टामा फेरी जापान फर्कनु भएको छ ।

Leave A Reply

Your email address will not be published.