Browsing Category
राजनीति
प्रधानमन्त्रीमा मेरो दाबेदारी स्वाभाविक : रामचन्द्र पौडेल
चितवन : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वाभाविक रहेको बताएका छन् ।
नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले कांग्रेसको नेतृत्वमा गठबन्धनको!-->!-->!-->…
सञ्चारमन्त्री कार्की सुनसरी-४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित
काठमाडौं : नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी जिल्लाको क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको अन्तिम मत परिणाम अनुसार!-->!-->!-->…
देउवालाई पार्टीभित्रै चुनौती
काठमाडौं : नेपाली कांग्रेसका शीर्ष नेताहरुले चुनावको अन्तिम नतिजा नआउँदै नयाँ सरकार गठनको गृहकार्य अगाडि बढाएका छन् । नयाँ सरकार बनाउने गृहकार्य सँगसँगै संसदीय दलको नेता बन्ने दौडमा छन् । शेरबहादुर देउवा पुनः संसदीय दलको नेता हुँदै फेरि!-->…
बाजुरा र स्याङ्जाको विवाद : पुनः मतदानको सट्टा मतगणना
काठमाडौं : बाजुरा र स्याङ्जा १ मा भएको विवादमा पुनः मतदानको माग भए पनि पुनः मतदान नहुने भएको छ । पुनः मतदानकोसट्टा मतगणना गर्ने निर्वाचन आयोगको निर्णय छ ।
मंसिर ४ गते भएको निर्वाचनको मतगणना थाल्न आयोगले निर्देशन दिएको हो । आयोगको!-->!-->!-->…
ओलीलाई बालेनको चेतावनीः सुकुम्बासीलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला
काठमाडौंः काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ठाडो चुनौति दिएका छन् ।
पटक–पटक प्रधानमन्त्री बन्दा सुकुम्बासीको समस्या समाधान गर्न नसकेको र सुकुम्बासीहरुलाई भोट बैंकको रुपमा मात्रै!-->!-->!-->…
गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्छुः महामन्त्री शर्मा
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने अभियान शुरु गर्ने बताएका छन् ।
मंगलबार काठमाडौंस्थित!-->!-->!-->…
सुकुम्बासी समस्या समाधान बल प्रयोगबाट हुन्न : केपी ओली
काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी समस्यालाई बलपूर्वक नभई विधि र तर्कका आधारमा समाधान गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालले मंगलबार एमाले पार्टी कार्यालय, च्यासलमा आयोजना गरेको बधाई तथा!-->!-->!-->…
समानुपातिकतर्फ एमालेको अग्रता कायमै
काठमाडौं : मंसिर ४ गते भएको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायम राखेको छ । सुरुदेखि नै अग्रता लिइरहेको एमालेले २५ लाख १९ हजार ३१६ मत प्राप्त गरेको छ ।
दोस्रो स्थानमा रहेको नेपाली!-->!-->!-->…
के कांग्रेस–एमाले सरकार बन्ला ?
काठमाडौं : नयाँ सरकार गठनका विषयमा राजनीतिक दलहरुले गृहकार्य अगाडि बढाउन थालेका छन् । यही बेला नेकपा एमालेका केही नेताहरुले कांग्रेस र एमालेको सरकार गठनको आवश्यकता औंल्याएका छन् । नेकपा एमाले उपमहासचिव विष्णु रिमालका अनुसार कुनै पनि दललाई!-->…
अनुमोदन नभएका यी उच्च नेताहरू
काठमाडौं : पूर्वप्रधानमन्त्री झलनाथ खनालले यसपटक आफ्नै पूर्वकार्यकर्ता महेश बस्नेतसँग पराजय बेहोरेका छन् । निकै ढिलोगरी गणना भएको इलाम–१ बाट खनाल दुई हजार बढी मतान्तरल एमालेका बस्नेतसँग पराजित भएका हुन् । बस्नेत एक्लै मैदानमा थिए भने!-->…