ओलीलाई बालेनको चेतावनीः सुकुम्बासीलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला

0

काठमाडौंः काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ठाडो चुनौति दिएका छन् । 

पटक–पटक प्रधानमन्त्री बन्दा सुकुम्बासीको समस्या समाधान गर्न नसकेको र सुकुम्बासीहरुलाई भोट बैंकको रुपमा मात्रै प्रयोग गरेको भन्दै उनले अब कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न चेतावनी दिएका हुन् ।

सभ्यता जोगाउने र नदीक्षेत्रको अतिक्रमण रोक्ने कार्यमा विरोध गर्नु सामान्य भएको उनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.