Browsing Category

राजनीति

भ्रष्टाचारविरुद्ध सडक र सदनबाट अभियान चलाउँछौँ : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेता एवं सांसद ज्ञानबहादुर शाहीले आफ्नो दलले भ्रष्टाचारविरुद्धको अभियान चलाउने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलका…

राष्ट्रिय योजना आयोग खारेज गरौँ : उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय योजना आयोग खारेज गर्नुपर्ने बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष यादवले राष्ट्रिय योजना आयोग खारेज गर्नुपर्ने माग…

शरणार्थी प्रकरणमा संलग्न घरको होस् कि बार्दलीको मान्छे होस्, कोही छुट्नु हुँदैन : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका सबैमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि बुधबार संसदमा भएको छलफलमा भाग लिँदै महामन्त्री थापाले …

नक्कली शरणार्थी प्रकरणमा विशेष संसदीय समिति बनाएर छानबिन गर्न रास्वपाको माग

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गरेको छ । प्रतिनिधि सभाको बुधबारको बैठकको शुरुमै समय लिएर बोल्दै रास्वपाका सभापति रवि लामिछानले नक्कली शरणार्थी…

नवनियुक्त वनमन्त्री महतो र शिक्षा राज्यमन्त्री कुमारीले लिए शपथ

काठमाडौं : नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र…

राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित

 सरकारले सङ्घीय संसदमा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको छ । राष्ट्रिय सभाको आज मङ्गलवारको बैठकले सरकारकाे नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । बैठकले सांसद तुलसाकुमारी दाहाल, विमला…

प्रतिनिधि सभाको शुन्य समयमा सांसदहरुद्वारा विभिन्न विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं \ प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले सरकारको नीति तथा कार्यक्रममा ललितपुर जिल्लाका सम्पदाहरुमा आँखा नपरेको बताउनुभएको छ । सोमवारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधि सभाकी सांसद कार्कीले सरकारको निति तथा…

नीति तथा कार्यक्रममाथि २३ वटा संशोधन प्रस्ताव दर्ता

काठमाडौं \ आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा २० र राष्ट्रिय सभामा ३ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । सभामुख देवराज घिमिरिेले प्रतिनिधिसभामा २० वटा संशोधन प्रस्ताव दर्ता भएको जानकारी दिए । उनका अनुसार…

संघीयता खारेजीको कुरा नीति तथा कार्यक्रममा आउनुपर्छ : अध्यक्ष केसी

काठमाडौं \ राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले संघीयताको खारेज गर्ने कुरा सरकारको नीति तथा कार्यक्रममा राख्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा…

सरकारले देश असामान्य अवस्थामा रहेको यथार्थलाई लुकाउन खोज्यो : ओली

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले प्रधानमन्त्री बनाएपछि पुष्पकमल दाहाल 'प्रचण्ड'ले दुई महिनामै सरकारको मुटु प्रत्यारोपण गरेको टिप्पणी गरेका छन् । आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा सरकारकाे नीति…