Browsing Category

राजनीति

नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं  \  नेकपा एमालेको सचिवालय बैठक शुक्रबार बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बिहान साढे ११ बजे बस्नेगरि सचिवालय बैठक बोलाउनुभएको हो । बैठकमा पार्टीको एक वर्षे अभियान, समसामयिक राजनीति लगायतबारे छलफल हुने बताइएको छ ।…

भुटानी शरणार्थी प्रकरण : टोपबहादुरसहित तीन जनाको बयान सकियो

काठमाडौँ \  नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहीबार टोपबहादुर रायमाझीसहित तीन जनाले काठमाडौँ जिल्ला अदालतमा बयान दिएका छन् । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा टोपबहादुर रायमाझी, आङटावा शेर्पा र समशेर मियाँले बिहीबार बयान दिएका…

सांसद विकास कोष खारेजीका लागि राश्वपाद्वारा सङ्कल्प प्रस्ताव दर्ता

काठमाडौं \  राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद विकास कोष खारेजीका लागि संसद् सचिवालयमा सङ्कल्प प्रस्ताव दर्ता गराएको छ । सांसद विकास कोषका लागि बजेट विनियोजन गर्दा राष्ट्रिय ढुकुटी दोहन हुने भन्दै खारेजीका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले…

सार्वजनिक लेखा समितिमा अहिलेसम्म १२१ वटा उजुरी

काठमाडौं \  सार्वजनिक लेखा समितिमा अहिलेसम्म १२१ वटा उजुरी परेका छन् । बुधवार दिउँसो सिंहदरबारमा बसेको संघीय संसद् अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुलाई जानकारी दिँदै समितिका ज्येष्ठ सदस्य एवं सभापति अर्जुननरसिंह केसीले…

प्रधानमन्त्री पुष्पकमल दाहाल आज भारत भ्रमणमा जाँदै

काठमाडौं \ प्रधानमन्त्री पुष्पकमल दाहालको चार दिने भारत भ्रमण बुधबारदेखि सुरु हुँदैछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जान लाग्नु भएका प्रधानमन्त्री दाहाल बुधबार दिउँसो १ बजे नेपाल वायुसेवा निगमको विमानबाट नयाँ…

भारतबाट तीन वटा परियोजना शिलान्यास हुने

काठमाडौँ  \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा गएको बेला तीन वटा परियोजनाको शिलान्यास हुने भएको छ । त्यस्तै, एउटा परियोजनाको उद्घाटनसमेत हुने बताइएको छ । भारतको सिलिगुडीदेखि झापा सम्मको पेट्रोलियम पाइपलाइन बिछ्याउने…

भारत भ्रमणका क्रममा नेपालको हितमा केही नयाँ होस् भन्ने चाहना छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ \ प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबारदेखि हुने भारत भ्रमणका क्रममा नेपाल राष्ट्रको हितमा केही नयाँ होस् भन्ने आफूले चाहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका दाहालले मंगलबार पार्टी कार्यालय कोटेश्वरमा…

प्रधानमन्त्रीले नेपाली भू–भाग समेटिएकाे नक्सा सच्याउनुस् भनेर भारतसँग कुरा गर्नुपर्छ : ओली

काठमाण्डाै  \  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको संसद् भवनमा राखिएकाे ‘अखण्ड भारत’ काे नक्सामा नेपालको भूमि समावेश गरिएकोबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग कुरा गर्नुपर्ने बताउनुभएकाे छ । भारतको नयाँ संसद् भवनमा…

प्रधानन्यायाधीश नियुक्तिका लागि हरिकृष्ण कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान

काठमाडौं  \सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको छ । संवैधानिक परिषदबाट सर्वोच्च अदालतका लागि प्रधानन्यायाधीशमा सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएको छ । …

प्रधानमन्त्रीद्वारा भारत भ्रमणबारे संसदमा जानकारी

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १७ गतेदेखि हुने आफ्नो भारत भ्रमणबारे सदनमा जानकारी गराउनुभएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले भारत भ्रमणबारे जानकारी गराउनुभएको हो । उहाँले भारत भ्रमणका क्रममा…