Browsing Category
समाज
एनआरएनद्वारा लुम्बिनी अञ्चल अस्पताललाई औषधि सहयोग
भैरहवा, १५ मङ्सिर । लुम्बिनी अञ्चल अस्पताल बुटवललाई गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले अति आवश्यक पर्ने औषधि उपलब्ध गराएको छ । रु तीन लाख ९१ हजार मुल्य बरावरका जीवनदायी औषधि आज अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्रप्रसाद खनाललाई…
विद्यालय निर्माणका लागि अमेरिकाबाट सहयोग
क्यालिफोर्निया, १३ मङ्सिर । नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाली जनसम्पर्क समिति अमेरिकाबेस्ड टेक्सास च्याप्टरले भूकम्पबाट क्षतिग्रस्त काठमाडौँ गागलफेदीको विद्यालय भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने भएको छ ।
च्याप्टरले १५ हजार डलर तथा…
हङकङ समाजले एम्बुलेन्स दियो
चितवन, १३ मङ्सिर । हङकङमा रहेका चितवनवासीको संस्था ‘चितवन–हङकङ समाज’ले माडीको कल्याणपुरमा एम्बुलेन्स सहयोग गरेको छ । समाजले शनिबार एक कार्यक्रमको आयोजना गरी नेपाल रेडक्रस सोसाइटी उपशाखा कल्याणपुरलाई एम्बुलेन्स हस्तान्तरण गरेको हो । चितवन…
लुम्बिनी कपिलवस्तु अभियानले अन्तक्र्रिया गर्ने
लुभेन, १२ मङ्सिर । लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानले आफ्नो सातौँ वार्षिकोत्सवको सन्दर्भमा बुद्ध र लुम्बिनी, नेपालको प्रवर्धन अन्तर्राष्ट्रिय मन्चमा गर्ने उद्देश्यले ब्रुस्सेल्समा आगामी सोमवार, ३० नोभेम्वरमा आयोजना गर्न लागेको…
सहभागी हुन एनआरएन बेल्जियमको आग्रह
बसेल्स, १२ मङ्सिर । नेपालमा अहिले भई रहेको नाकावन्दीको कारणले पुरै मुलुक निकै कष्ट र असिजिलो परिस्थितीमा रहेको बिषय त संपुर्ण प्रवासमा रहेका नेपालीहरुले अनुभव गरेको बिषयनै हो । यहि असजिलो परिस्थितीमा नेपाललाई आफुले सकेको सहयोग गर्नु हामी…
नाकाबन्दीको बिरोधमा जर्मनीमा प्रदर्शन
बर्लिन, ७ मंसिर । गैरआवासीय नेपाली संघ राष्ट्रिय स्मन्वय समिति जर्मनी ,नेपाली जनसम्पर्क समिति, जर्मनी र बिधार्थीहरुको पहलमा भारतले लगाएको नाकाबन्दी तत्काल हटाउन माग गर्दै जर्मनीको राजधानी बर्लिनमा भारतीय दुताबास अगाडी नेपालीहरुले प्रदर्शन…
हङकङमा देवकोटा जयन्ती
हङकङ, ७ मंसिर । स्थानीय याउमाताई स्थित हिन्सको सभाहलमा विश्व नेपाली साहित्य महासङ्घ हङकङ शाखाको आयोजनामा महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्ती र सांस्कृतिक कार्यक्रम हङकङका अध्यक्ष कवि चन्द्र मादेन 'आन्छन्'को सभापतित्वमा सुसम्पन् भएकोछ |…
अमेरिकामा भारतीय नाकाबन्दीविरुद्ध विशाल प्रदर्शनको तयारी
क्यालिफोर्निया, ६ मङ्सिर । अमेरिकामा रहेका नेपालीहरूले वासिङ्गटन डिसीेमा त्यहा समयअनुसार आइतबार बिहान ११ देखि ३ बजेसम्म ‘भारतीय नाकाबन्दीविरुद्ध हाम्रो दबाब अभियान’का रूपमा प्रदर्शन गर्न गइरहेका छन् । अमेरिकामा रहेका नेपालीहरूको…
गुल्मीका भण्डारीको जापानमा मृत्यु
टोकियो, ४ मङ्सिर । रोजगारीका लागि जापान आएका गुल्मी रूपाकोट– १ का ३५ वर्षीय रमेश भण्डारीको मृत्यु भएको छ । तीन वर्षअघि रोजगारीका लागि कुक भिसामा जापानको ओसाका आएका भण्डारीको टोकियोबाट एक घन्टाको अन्तरमा पर्ने गुम्माप्रान्तको ओता सहरमा…
साल्ट लेक सिटी च्याप्टर अध्यक्षमा जल शाह
काठमाडौँ, ४ मङ्सिर । नेपाली अमेरिकन कलाकार सङ्घ, नर्थ अमेरिकाको ‘साल्ट लेक सिटी च्याप्टर’ अध्यक्षमा नायिका जल शाहलाई मनोनीत गरिएको छ । लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा योगदान दिनुभएकी नायिका शाहलाई भर्खरै बसेको सङ्घको बोर्ड बैठकले…