Browsing Category
समाज
दाइजोमा मोटरसाइकल नदिँदा एक युवतीको हत्या
महोत्तरी / चारदिशा संवाददाता - पिपरा गाउपालिकामा दाइजोमा मोटरसाइकल नदिँदा एक युवतीको हत्या भएको छ । गाउँपालिकाको वडा नम्बर १ की २० वर्षीया विमलादेवी यादवको हत्या भएको हो ।
मंगलवार मृत फेला परेकी यादवले आत्महत्या नभई हत्या भएको भन्दै!-->!-->!-->…
नेपाली ब्यबसायी संघ बेल्जियममा यामु निरौला
चारदिशा, बेल्जियम,
नेपाली मुलका बेल्जियन ब्यबसायीहरुको संस्था नेपाली ब्यबसायी संघ बेल्जियमको छैठौ अधिबेशन सम्पन्न भएकोछ । आईतवार हेरेन्तमा भएको अधिबेशनले एक्काइस सदसीय नयाँ कार्यसमिती चयन् गरेको छ ।
सर्बसम्मत निर्बाचित समितिको अध्यक्ष…
नेपाली दुताबास बेल्जियममा शुभकामना आदानप्रदान
चारदिशा, बेल्जियम,
बेनेलक्स र युरोपियन युनियनका लागि नेपाली राजादुताबास बेल्जियमले बिजया दशमी , तिहार , नेपाल सम्बत् र छठपर्बको अबसरमा शुभकामना अदानप्रदान कार्यक्रम आयोजना गरेर मनाएको छ । राजदुत निवास 'नेपाल हाउस' मा आयोजना गरिएको…
एनआरएन फिनल्याण्डद्वारा महोत्तरीमा ५५ जना विद्यार्थीहरुको अभिभावकत्व ग्रहणः
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फिनल्याण्डले महोत्तरी जिल्लामा विद्यालय बाहिर रहेका ५५ जना बालबालिकाहरुको अभिभावकत्व ग्रहण गरेको छ । सरकारले सुरुवात गरेको अभिभावकत्व ग्रहण कार्यक्रमलाई सहयोग पुर्याउने उद्धेश्यले…
करोडको परोपकारी कोषको घोषणा गर्दै अन्तराष्ट्रिय पर्वत समाजको बृहत बैठक सम्पन्न
अन्तराष्ट्रिय पर्वत समाजको यहि २७ तारिख बेल्जियममा बसेको विशेष बैठकले एक करोडको परोपकारी अक्षयकोष स्थापना गर्ने निर्णय गर्दै सम्पन्न भएको छ |समितिका अध्यक्ष पुरन गिरीको अध्यक्षता र गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यको प्रमुख…
नेपालमेलाको तयारी पुरा
चारदिशा, बेल्जियम
गैर अबासीय नेपाली संघ बेल्जियमले प्रत्येक बर्ष आयोजना गर्दै अाईरहेको नेपाली मेला यस् पटक एन्तवेर्पेन शहरको ग्रूनप्लाजमा भोली शनिबार जुलाई १५ तारिखमा गर्दैछ । मेलाको सम्पूर्ण तयारी पुरा भएको संघका अध्यक्ष गंगाधर गौतमले…
पर्बत समाज बेल्जियमको अध्यक्षमा झलक केसी
दिपिका भुसाल ,
पर्बत समाज बेल्जीयमको तेस्रो अधिवेशन "सम्वृद्द पर्बत निर्माणको लागि हाम्रो सामुहिक अभीयान" भन्ने नारा लाई विश्वब्यापी रुपमा संसारभर छरीएर रहनुभएका पर्वतेलीहरु माझ पुर्याउने प्रण गर्दै बेल्जियमको अन्त्वर्पेन सहरमा…
पर्वत समाज बेल्जियमको आगामी अधिवेशन ३० अप्रिलमा हुने
-बिष्णु सापकोटा, बेल्जियम, २९ मार्च
नेपालको पर्वत जिल्ला घर भई हाल बेल्जियममा बसोवास गर्दै आएका बेल्जियमवासी नेपालीहरुले जिल्लामा स्वास्थ्य तथा शिक्षा एवं परोपकारी कार्यमा सहयोग गर्ने उद्धेश्य अनुरुप स्थापना भएको पर्वत समाज…
अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा नेदरल्यान्डसका नेपाली कलाकार,
द्रोण रिजाल, नेदरल्याण्ड
नेदरल्याण्डका नेपालीले अन्तर्राष्ट्रिय कार्यक्रममा उत्कृष्ट रुपमा नेपालको सहभागिता गराएर नेपालको नाम उच्च बनाएका छन। २५ फेब्रुअरीको दिन बंगलादेश राजदूतावासले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा आयोजना गरेको…
बेल्जियममा २८५३ औं सोनाम ल्होछार भब्यताका साथ मनाईयो
जित लामा/ सुमन वाईबा , २ फेब्रुवरी , लुभेन बेल्जियम ।
बेल्जियम स्थित तामांग समाजले २८५३ औं सोनाम ल्होछार चरा नयाँ वर्ष भब्यताका साथ मनाएकोछ ।यसै हप्ता सम्पन्न सो कार्यक्रममा समाजका अध्यक्ष राम लामाको अध्यक्षतामा आफ्नो संस्कार,…