Browsing Category
समाज
भ्रष्टचारीका आरोपी जोगाउदै अख्तियार !
कांग्रेसका नेता जोशीको फाइल लिएर उपस्थित हुन सचिवलाई सर्वोच्चको निर्देशन
काठमाडौं - भ्रष्टचार भएको ठाँउमा छानबिन गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै भ्रष्ट्रचारको आरोप लागेकालाई बचाउने प्रयास गरेको खुलेको छ । नेपाली!-->!-->!-->!-->!-->…
वीरगञ्जबाट दुईजना हुण्डी कारोबारी पक्राउ
काठमाडौँ – प्रहरीले पर्साको वीरगञ्जबाट दुईजना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहारका २२ वर्षीय सौरभ कुमार र बाराको सिमराका २२ वर्षीय रोशन साह रहेका छन् ।
उनीहरुको साथबाट श्रोत नखुलेको तीन लाख रकम बरामद!-->!-->!-->…
बागदरबार मर्मतमा अवरोध
काठमाडौं - काठमाडौं महानगरपालिकाले बागदरबार मर्मत कार्यमा अवरोध गरेको खुलासा भएको छ । ऐतिहासिक बागदरबारको छाना मर्मतमा महानगरपालिकाका पदाधिकारी तथा कर्मचारीहरूले अवरोध पु¥याएको भन्दै मर्मतको जिम्मेवारी पाएको राज कन्ट्रक्सनले पुरातत्व!-->…
दुई सातामा आठ यार्चागुम्बा सङ्कलकको मृत्यु
जाजरकोट - धन कमाएर परिवारलाई खुशी बनाउने र छोराछोरीका समस्या टार्ने भन्दै डोल्पाका पाटनमा गएका आठ यार्सा सङ्कलकको मृत्यु भएको छ । मृत्यु भएकामध्ये अधिकांशको लेक लागेर ज्यान गएको छ भने केहीको लडेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा जाजरकोट,!-->!-->!-->…
आफ्नो भनाइप्रति माफी माग्न नेकपा नेताहरुको मेयर चौधरीलाई निर्देशन
काठमाडौँ – पत्रकारको नाक भाच्ने अभिव्यक्ति दिएर चर्चा र विवादमा आएका इटहरी उपमहानगर पालिकाका मेयर द्धारिकालाल चौधरीलाई क्षमायाचना गर्न नेकपा नेताहरुले सुझाव दिएका छन् ।
चौधरीको भ्रष्टाचार विरोधी मान्यतामा शंका गर्ने कुनै ठाउँ नभए!-->!-->!-->…
सामुहिक बलात्कारको सिकार भएकी युवतिको स्वास्थ अवस्था गम्भीर
जनकपुरधाम - ३ महिनासम्म सामुहिक बलात्कारको सिकार भएकी धनुषाको बटेश्वरकि किशोरीको स्वास्थ अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको छ ।
गत फागुन ११ गतेदेखि आफ्नै घरबाट हराएकी किशोरीमाथी ३ महिनासम्म भारतमा बन्धक बनाएर सामुहिक बलात्कार भएको!-->!-->!-->…
सडक दुर्घटनामा पोर्चुगलमा एक नेपाली नागरिकको मृत्यु
युरोपेली देश पोर्चुगल रहेका गुल्मी जिल्ला मुसीकोट नगरपालिका वडा नं ६ का ३६ वर्षीय नेपाली युवक रमेशकुमार शर्मा रिजालको सडक दुर्घटनामा परी ज्यान गएको छ ।
पोर्चुगलको राजधानी लिस्बनबाट झण्डै ३८० किलोमिटर टाढा बेजा जिल्लाको भिलानोभु!-->!-->!-->…
उपत्यकाको चौडा सडकमा तीव्र गतिमा गाडी गुडाउन नपाइने
काठमाण्डौ – बढ्दो दुर्घटना न्यूनीकरण गर्न काठमाण्डौ उपत्यकाका चौडा सडकमा सवारीसाधनको गति निर्धारण गरिएको छ।
कोटेश्वर–कलंकी सडकखण्ड निर्माणका क्रममा सुरक्षाको मामिलामा गम्भीर लापरवाही भएको पुष्टि भएपछि उपत्यकाको चौडा सडकमा गति सीमा!-->!-->!-->…
सप्तरीमा हवाहुरीबाट व्यापक क्षति
सप्तरी -बिहीबार राती असिना पानीसँगै आएको हावाहुरी सप्तरीको पश्चिम दक्षिणसहित विभिन्न भेगका वस्तीका घर, फर्ममा व्यापक क्षति पु¥याएको छ । सो राती करिब १० बजेको समयमा आएको हावाहुरीले सप्तरीको खडक नगरपालिका र बोदेबरसाइन नगरपालिकाका गरी करिब!-->…
यार्सा टिप्न गएका तीन जनाको ज्यान गयाे
डाेल्पा - डोल्पामा यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु भएको छ । शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा टिप्न गएका जाजरकोटका दुई जनाको लेक लागेर मृत्यु भएको हो ।
लेक लागेका बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण!-->!-->!-->…