Browsing Category
समाज
मोटरसाइकल दुर्घटनामा घाईते वडाध्यक्ष भट्टको मृत्यु
बैतडी - बैतडीको पुर्चौडी नगरपालिकाका नगरप्रवक्ता गौतमप्रसाद भट्टको आज बिहान मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–४ का वडाध्यक्षसमेत रहेका भट्टको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो ।
मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका भट्टको!-->!-->!-->…
नगद लुट्न माइक्रो फाइनान्समा कार्यरत युवतीको हत्या
अभियुक्तको खोजी शुरु
फिदिम – मङ्गलबार पाँचथरको हिलिहाङ गाउँपालिका–६ को सिटे जङ्गलमा हत्या गरिएकी युवतीको साथमा रहेको नगद हत्याराले लुटेको खुलेको छ ।
पाँचथर जिल्ला प्रहरी कार्यालयका अनुसार एनएमबी माइक्रो फाइनान्स लिमिटेडको हिलिहाङ–३!-->!-->!-->!-->!-->…
हावाहुरीले सर्लाहीमा दुईजना घाइते, करेन्ट लागेर बालकको मृत्यु
सर्लाही – मङ्गलबार राति वर्षासँगै आएको हावाहुरीले सर्लाहीमा दुईजना घाइते भएका छन् । मङ्गलबार राति करीब साढे ९ बजेको समयमा आएको हावाहुरीले ब्रम्हपुरी गाउँपालिका–५ पडरियामा एक र मलङ्गवा नगरपालिका–१२ गम्हरीयामा एक गरी दुई घाइते भएको जिल्ला!-->…
कपिलवस्तुमा पौडी खेल्ने क्रममा ३ युवाको मृत्यु
बुटवल– कपिलवस्तुको शिवराज नगरपालिकामा पौडी खेल्नेक्रममा तीन जनाको ज्यान गएको छ।
मंगलबार दिउँसो पौडी खेल्ने क्रममा हल्लानगरस्थित सुरई नदीको रहमा डुबेर तीन जनाको मृत्यु भएको हो।
मृत्यु हुनेहरुमा विजयनगर गाउँपालिका अन्दाजी १६/१७ बर्षका!-->!-->!-->!-->!-->…
बाटो मर्मतको बिल पास गर्न घुस लिने इन्जिनियर र सव इन्जिनियर रंगेहात पक्राउ
भोजपुर - बाटाे मर्मतकाे बिल पास गर्न घुस माग्ने भोजपुरको हतुवागढी गाउँपालिकामा कार्यरत इन्जिनियर मिसुहाङ्ग किराँत र सव–इन्जिनियर नरेन्द्र पारोहाङ्ग राई रंगेहात पक्राउ परेका छन् । मंगलबार हतुवागढी गाउँपालिकामा कार्यरत इन्जिनियर मिसुहाङ्ग र!-->…
कक्षाकोठा, पत्रकारीता र सफाई अभियान्ता हुँदै प्रदेशसभा सम्म राम आशिष यादवको जिवन यात्रा
जनकपुरधाम - प्रदेश २ को अस्थायी राजधानी समेत रहेको जनकपुरधाममा एक सु परीचित र प्रसिद्ध नाम हो राम आशिष यादव, समाजवादी पार्टी नेपाल प्रदेश २ का संसदिय दलका उपनेता समेत रहेका यादवको जनकपुर सहित सिंगो प्रदेश मै बहुआयामिक परिचय छ । माध्यमिक!-->…
अस्पतालमै झुण्डिएको अवस्थामा भेटियो युवतीको शव
आफन्तले गरे तोडफोड
काठमाडौँ – काठमाडौँको बौद्धस्थित समता अस्पतालमा एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ । सोही अस्पतालमा क्लिनरको रुपमा कार्यरत २७ वर्षीया विमला तामाङ झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
सोमबार बिहानदेखि!-->!-->!-->!-->!-->…
औषधि खरीदमा अनियमिता भएको छैन
राकेश यादव / रौतहट - राजदेवी नगरपालिकाका निमित प्रमुख प्रसाशकीय अधिकृत संजय पाण्डे र नगरपालिकाको स्वास्थ्य संयोजक उमाकान्त झाले औषधि खरीदमा कुनै किसिमको गड़वड़ी नभएको दावी गरेका छन ।
नगरपालिकका उपप्रमुख अंशु सिंहले आर्थिक वर्ष!-->!-->!-->…
लोकसेवामा प्रतिमिनेट सय आवेदन
काठमाडौँ - लोकसेवा आयोगबाट खुलाइएको विज्ञापनमा आवेदन फाराम भर्ने मिति सकिन लाग्दा भर्नेको सङ्ख्या बढेको छ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्ने निर्देशन दिएपछि केही दिन फाराम भर्नेको सङ्ख्यामा कमी आए पनि!-->!-->!-->…
कामपासँग अब सात ब्रुमर
काठमाडौं - काठमाडौं महानगरपालिकाको महानगरको धुलो नियन्त्रणका लागि चीनबाट थप दुई ब्रुमर ल्याएको छ । यसअघि कामपाले ५ ब्रुमर सञ्चालनमा ल्याएको थियो । सो ब्रुमरको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर विद्याशुन्दर शाक्यले गरेका थिए । चीनको!-->…