Browsing Category
समाज
सेल्फी खिच्ने क्रममा वीरगञ्जमा नदीमा बगेर एक किशोरको मृत्यु
वीरगञ्ज - वीरगञ्जमा नदीको किनारमा उभिएर सेल्फी खिच्ने एक किशोरको छ । वीरगञ्जको सिर्सिया नदीको किनारमा उभिएर सेल्फी लिने क्रममा रामनारायण पटेलका १५ वर्षीय छोरा अनुजको मृत्यु भएको हो ।
वीरगञ्ज महानगरपालिका– १३ तजारथ टोलमा डेरामा बस्दै!-->!-->!-->…
त्रियुगा नदीको बाँध फुटेर पाँच सय घर डुबानमा
गाइघाट - चार दिनदेखि आएको निरन्तर वर्षाका कारण उदयपुरको बेलका नगरपालिका–१ तपेश्वरीमा आज बिहान त्रियुगा नदीको बाँध फुट्दा तपेश्वरी क्षेत्रका पाँचसय भन्दा बढी घर डुबानमा परेका छन् ।
प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार!-->!-->!-->…
बस ठोकिँदा ३४ घाइते, ८ गम्भीर घाइते
सुर्खेत - सुर्खेत वीरेन्द्रनगरदेखि करीब ३७ किलोमिटर दूरीमा रहेको भेरीगङ्गा नगरपालिका - २ सत्तरीस्थित दुई बस एकापसमा ठोक्किँदा बसमा सवार ३४ जना घाइते भएका छन् ।
शुक्रबार साँझ सुर्खेत–नेपालगञ्ज सडकखण्डको सत्तरीस्थित बुटवलबाट सुर्खेत आउँदै!-->!-->!-->…
छोरी बलात्कारको अभियोगमा ‘पिता’ पक्राउ
कञ्चनपुर – कञ्चनपुरको पुनर्वास नगरपालिकामा १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय त्रिभूवन बस्तीका प्रहरी नायव निरीक्षक भुपाल सिंह थापाका अनुसार पीडित बालिकाकी आमाले बुधबार!-->!-->!-->…
अब अख्तियारले बैंक र एनजिओमाथि पनि छानबिन गर्न पाउने
काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पब्लिक कम्पनी र राष्ट्रिय - अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ - आइएनजिओे) माथि समेत अनुसन्धान गर्न पाउने अधिकार दिन लागिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा भ्रष्टाचार!-->…
छोरी जलाएको अभियोगमा बालिकाका बाबू सहित ७ प्रकाउ !
जनकपुर - धनुषाको सबैला नगरपालिका वडा नम्बर १ मा मध्यरातमा बालिका जलाईरहेको अवस्थामा बालिकाको बाबू सहित ७ जनालाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यलय धनुषाका अनुसार उक्त समुहले गएराती झुन्डिएर!-->!-->!-->…
धारिलो हतियार प्रहार गरी आमाको हत्या
वीरगञ्ज - वीरगञ्ज महानगरपालिका २४ रामगढवा नयाँवस्तीमा छोराले धारिलो हतियार प्रहार गर्दा आमाको ज्यान गएको छ । २० बर्षीय गुड्डु यादवले धारिलो हतियार प्रहार गर्दा आमा ४० बर्षीया शोभादेवी यादवको ज्यान गएको हो ।
भैंसी हराएको विषयमा विवाद!-->!-->!-->…
धरौटीमा रिहा भइन् ‘धर्तीमाता’
काठमाण्डौं - काठमाडौंको भद्रकाली मन्दिर परिसरमा युवतीलाई यातना दिने ‘धर्तीमाता’ भनिने विष्णु कुँवर रिहा भएकी छिन् । उनी यही असार १३ गते बालाजु क्षेत्रबाट पक्राउ परेकि थिइन् ।
महानगरीय कुँवरमाथि अभ्रद्र व्यवहार र मानहानीको दुईवटा मुद्दा!-->!-->!-->…
प्रहरीको कुटाइबाट पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष घाईते !
सिन्धुली -नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले शनिबार राति पत्रकार महासङ्घ सिन्धुलीका अध्यक्ष कार्कीलाई!-->…
पोखरीमा डुबेर दिदीबहिनीको ज्यान गयो
लहान - सिरहाको लक्ष्मीपुर गाउँपालिका–४ स्थित पोखरीमा डुबेर दुई दिदीबहिनीको मृत्यु भएको छ । वडा नं ४ स्थित साझा पोखरीमा डुबेर स्थानीय नथु कुमार यादवका छ वर्षीया छोरी लक्ष्मीकुमारी यादव र चार वर्षीया आशुकाकुमारी यादवको मृत्यु भएको प्रहरीले!-->…