Browsing Category
समाज
सुडान घोटाला प्रकरणः १४ करोड रुपैँया घोटालाका दोषी शम्भु भारती पक्राउ
काठमाण्डौं - प्रहरीको इतिहासमा बहुचर्चित सुडान घोटाला काण्डका फरार दोषी ठेकेदार शम्भु भारती पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले फरार ठेकेदार शम्भु भारतीलाई पक्राउ गरेको हो । पक्राउको पुष्टि सिआइबीका प्रवक्ता तथा!-->!-->!-->…
जुम्लामा स्याउ टिप्न भ्याइनभ्याइ, बिहान सबेरैदेखि राति अबेरसम्म स्याउबारीमै व्यस्त
काठमाण्डौं - कनकासुन्दरी गाउँपालिकाकी लिपु खत्रीलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । चन्दननाथ–१० की माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त देखिनुभएको छ । उहाँहरू दुवैको बारीमा करीब १५० स्याउका बोट छन् ।!-->…
आचारसंहिता उल्लंघन गरेको आरोपमा रबि लामिछानेविरुद्ध प्रेस काउन्सिलमा निवेदन दर्ता
काठमाण्डौं - न्यूज २४ का पत्रकार रवि लामिछानेविरुद्ध प्रेस काउन्सिल नेपाल, संचारग्राम काठमाडौंमा उजुरी परेको छ ।
लामिछानेविरुद्ध ‘पत्रकार आचारसंहिता नघ्न उल्लंघन’ गरेको भन्दै उचित कारवाहीको माग गर्दै पत्रकार खेम भण्डारीले बुधबार उजुरी!-->!-->!-->…
सुर्खेतमा बस दुर्घटना: ३ जनाको मृत्यु,२७ घाइते
काठमाण्डौं - बस दुर्घटना हुँदा सुर्खेतमा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् ।
आज बिहान जाजरकोटबाट नेपालगन्जका लागि छुटेको ना ४ ख ९३२७ नम्बरको बस भेरीगंगा नगरपालिका–५ हर्रे पुलिसचौकीको एमालेमोडमा दुर्घटना भएको हो ।
!-->!-->!-->!-->…
‘बाबाममी र छोराछोरी खेल खेलौं’ भन्दै दिदीबहिनी बलात्कृत, दाजुभाइ पक्राउ
भक्तपुर - आफ्नै दिदी बहिनीमाथि बलात्कार गरेको आरोपमा दाजुभाइ पक्राउ परेका छन् । ८ वर्षीया बहिनी बलात्कार गरेको अभियोगमा १६ वर्षीया दाजु र १६ वर्षीया दिदी बलात्कारको आरोपमा भाइ पक्राउ परेका हुन् । घरमा कोही नभएको बेला ‘बाबा–ममी र छोरा–छोरी!-->…
पैसा खाएको प्रमाणित गर्नुहोस्, पत्रकारिता छाड्न तयार छु : रवि लामिछाने
काठमाण्डौं - टेलिभिजन प्रस्तोता रवि लामिछानेले आफूले कसैबाट समाचारका लागि पैसा लिएको प्रमाणित भए पत्रकारिता नै छाड्ने बताएका छन् ।
मंगलबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै रविले आफूले कोही कसैबाट पनि!-->!-->!-->…
भरतपुरको चौबिसकोटीमा रवि लामिछाने समर्थक र प्रहरीबीच झडप
चितवन – भरतपुरको चौबिसकोटीमा रवि लामिछाने समर्थक र प्रहरीबीच झडप भएको छ ।
गस्तीमा रहेको प्रहरी टोलीमाथि रवि समर्थकले ढुंगा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। अहिले पनि झपड जारी छ ।
जिल्ला प्रहरी र अदालत कार्यालयनजिकको!-->!-->!-->!-->!-->…
रवि लामिछानेलाई किन जोडियो राजावादीसँग
काठमाण्डौं - पत्रकार शलिकराम पुडासैनी आ-त्म-ह-त्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउ परेको विरोधमा प्रदर्शनहरु भइरहेको छ । उनीसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनको हि-रास-तमा!-->…
फेससबुक मार्फत सिडिओलाई गाली गर्ने पक्राउ
वीरगञ्ज – सामाजिक सञ्जाल फेसबुकमार्फत पर्साका प्रमुख जिल्ला अधिकारीलाई गाली गर्ने एकजना पक्राउ परेका छन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराईलाई समाजिक सञ्जाल फेसबुकमार्फत गाली गलौज गर्ने बाराको सिम्रनगढ नगरपालिका वडा!-->!-->!-->…
अरिङ्गालको टोकाइबाट जाजरकाेटमा एक महिलाको मृत्यु
जाजारकोट– जाजरकोटमा अरिङ्गालको टोकाइबाट एक महिलाको ज्यान गएको छ।
नलगाड नगरपालिका– १ पालि ठूलाबगरकी ५५ वर्षीया बेलमति पुनको अरिङ्गालको टोकाइबाट शनिबार मुत्यु भएको हो।
घाँस काट्न गएकाबेला शुक्रबार बिहान अरिङ्गालले टोकेपछि उपचारका लागि!-->!-->!-->!-->!-->…