Browsing Category

समाज

दिवंगत आफन्तको सम्झनामा गाईजात्रा मनाइँदै

काठमाण्डौ - भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ। आजका दिन एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा

जनै पूर्णिमा, रक्षाबन्धन, देशभर रक्षाबन्धन धारण गरेर मनाइँदै

काठमाण्डौ - प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ,

भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

नयाँ दिल्ली - भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोना भाइरसको संक्रमण भएको छ । गृहमन्त्री शाहले आफै यसबारे पुष्टी गरेका छन् । आइतबार दिउँसो उनले आफ्नो ट्वीटर अकाउन्टमा आफुलाई कोरोना संक्रमण भएको उल्लेख गरेका छन् । ‘कोरोनाका

कोरोना भाइरस भयावह बन्यो, भेन्टिलेटरको अभाव हुनसक्ने

काठमाण्डौ - देशभर कोरोना भाइरसको त्रास बढेको छ । लकडाउन अन्तसँगै मानिसहरुको सक्रियता बढेसँगै संक्रमण समुदायमा फैलन थालेको छ । वीरगञ्जमा सबैभन्दा बढी संक्रमण बढेको छ । त्यहाँ १२ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ । स्थिति असामान्यतर्फ जान

कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा जाँदा प्रहरीमाथि आक्रमण

एसपीसहित छ घाइते वीरगञ्ज - कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनका लागि पुगेको प्रहरी टोलीमाथि आक्रमण भएको छ । वीरगञ्ज महानगरपालिका ३१ को मिलनचोकमा आक्रमणमा परी जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तसहित

ट्रकभित्र थुनेर युवतीमाथि सामूहिक बलात्कार, तीन जना पक्राउ

रौतहट - एक युवतीमाथि मध्यरातमा सामूहिक बलात्कार भएको छ । रौतहटको फतुवा विजयपुरस्थित २१ वर्षीया युवतीलाई ट्रकमै सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ट्रक चालकसहित दुुई जना सहचालकलाई पक्राउ गरेको छ । चितवनको गैँडाटारबाट भुस लिन गएको ना

उपसचिव प्रेम सञ्जेल आफ्नै कार्यकक्षमा कुटिए

विराटनगर – भ्रष्टाचार विरोधी अभियान्ता प्रेमप्रसाद सञ्जेलमाथि कुटपिट भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव सञ्जेल विराटनगरस्थित आफ्नै कार्यकक्षमा कुटिएका हुन् । उनलाई कार्यालयका सहयोगी कर्मचारी नेत्रा भट्टराई

प्रहरी जवानको कोठाबाट सुन जस्तै देखिने एक किलो पहेँलो धातु बरामद

काठमाडौँ – काठमाडौँमा एक जना प्रहरी जवानको कोठाबाट सुन जस्तै देखिने एक किलो पहेँलो धातु बरामद भएको छ। साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणमा गलत सूचना दिएको अभियोग लागेका सादा पोशाकका प्रहरी जवान प्रसन्न श्रेष्ठको कोठामा छापा

समुदाय स्तरसम्मै कोरोना फैलिएको आशंका, पुनः लकडाउन हुन सक्ने सम्भावना बढ्यो

काठमाण्डौ - लकडाउन खुलेसँगै देशमा कोरोना संक्रमितको संख्या बढ्दै गएको तथा कोरोना संक्रमण समुदाय स्तरमा समेत फैलिएको आशंका बढेपछि जोखिम हेरेर निश्चित एरियालाई शिल्ड गरि लकडाउन गर्ने सरकारको तयारी छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री

विचौलियाको मनपरीले तरकारीको मूल्य आकाशियो, उपभोक्ता निरीह

काठमाण्डौ - लकडाउन खुलेसँगै उपत्यकामा उपभोक्तालाई अत्याउने गरी तरकारी मूल्य बढेको छ । सरकारी निकायको ध्यान केन्द्रित हुन नसक्दाम कोरोना महामारीबाट र लकडाउनबाट पिरलोले रन्थनिएका उपभोक्ता दिनहुँ खानुपर्ने तरकारी महँगिएपछि थप समस्यामा परेका