पर्सामा थप ३४ जनामा कोरोना पुष्टि

0

वीरगञ्ज – पर्सामा सोमबार राती थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितहरुमा नेपाली सेना, चिकित्सक, पत्रकारसमेत रहेका छन् । संक्रमितमध्ये अधिकांश वीरगञ्ज महानगरपालिकाका छन् ।

Leave A Reply

Your email address will not be published.