Browsing Category

समाज

जितिया पर्वको मुख्य दिन आज, निराहर व्रत बसी जिमुतवाहन भगवानको कथा सुन्ने प्रचलन

काठमाडौं : जितिया पर्वको आज दोश्रो दिन व्रतालु महिलाहरू निराहार व्रत बसेका छन् । थारु र मिथिला क्षेत्रकै महिलाहरू आज बिहान चार बजेदेखि उपवास बसी निराहार एंव निर्जला व्रत बसि भोली शुक्रबार बिहान व्रत सम्पन्न गर्दछन् । आश्विन कृष्ण पक्षको

आजदेखि मिथिलाञ्चलमा जितिया पर्व शुरु

काठमाडौं : सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा

आफ्नो छोराको शव अर्कैले दाहसंस्कार गरेपछि…

बाग्लुङ : बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ मा यही भदौ १७ गते आएको बाढीले ठूलोमात्रामा जनधनको क्षति पुर्याएको छ । रातको समयमा बाढी आउँदा सुतेका स्थानीयवासीसँगै ढोरपाटनका आधा दर्जन गाउँ बगरमा परिणत भए । बाढीमा हालसम्म १७ जनाको मृत्यु

शिक्षकले नै गरे छात्रामाथि बलात्कार, बच्चा जन्मेपछि सार्वजनिक

बैतडी : बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो । पीडित किशोरी

चितवनमा खुकुलो बनाउँदै निषेधाज्ञा बढाइयो

चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै समय थप गरेको छ । प्रशासनले जारी निषेधाज्ञालाई भदौ ३१ गतेसम्म बढाएको हो । सो मिति आज मध्यराति १२ बजेदेखि समाप्त हुँदैछ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद

रुपन्देहीमा एकैदिन तीन कोरोना संक्रमितको मृत्यु

रुपन्देहीमा कोरोना संक्रमणका कारण शुक्रबार तीनजनाको मृत्यु भएको छ । दुईजना सिद्धार्थनगर र एकजना बुटवलका संक्रमितको मृत्यु भएको हो । ‘होम आइसोलेसन’मा रहेका सिद्धार्थनगर नगरपालिका–८ का ४५ वर्षीय पुरुषको शुक्रबार बिहान ८ बजे मृत्यु भएको

ललितपुरमा आज दिनभर कर्फ्यू, रातो मछिन्द्रनाथको रथयात्रा भदौ २६ गतेसम्ममा सक्ने निर्णय

काठमाडौं : रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा बिहीवार प्रहरीसँग झडप भएपछि आज दिनभर ललितपुरमा कर्फ्यू जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले ललितपुरले विहान चार बजेदेखि बेलुका दश बजेसम्मका लागि कर्फ्यू लगाएको हो । कर्फ्यू ललितपुर

रातो मछिन्द्रनाथको रथयात्राको विषयमा विवाद, स्थानीय र प्रहरीबीच झडप

काठमाडौं : रातो मछिन्द्रनाथको जात्रा टुंग्याउन माग गर्दै ललितपुरको पुल्चोकमा प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ । प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले ढुंगामुडा गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार

डोटीमा मदिरा खाए करोना निको हुन्छ भन्ने अफवा फैलिएपछि…

डोटी : कोरोना सङ्क्रमणको त्रासका कारण जिल्ला नै आक्रान्त भइरहेका बेला यहाँका ग्रामीण क्षेत्रमा खुलेआमरुपमा मदिरा बिक्री वितरण भइरहेको छ । मदिराका कारण जिल्लाको सुरक्षा चुनौती पनि थपिँदै जान थालेको छ । मदिरा खाए करोना निको हुन्छ भन्ने

बागलुङ बाढी पहिरो : मृत्यु हुनेको संख्या ११ पुग्यो, ३६ जना बेपत्ता

बागलुङ : बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा गएराति आएको बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको छ । ३६ जना बेपत्ता भएका छन् । हालसम्म मृत्यु भएका ११ जनाको शव फेला परेको र अन्यको खोजी जारी रहेको बाग्लुङका प्रमुख जिल्ला अधिकारी