Browsing Category
समाज
नरायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध
चितवन : नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधबार राति पुनः पहिरो खसेसँगै सडक अबरुद्ध भएको हो ।
जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख!-->!-->!-->…
आज देशका सबै क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौं : आज बुधबार सबै प्रदेशमा ठूलो वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । महाशाखाले बुधबार बिहान जारी गरेको सूचनाअनुसार अहिले पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार!-->!-->!-->…
पहिरोको त्रास : रात परेपछि ओछ्यान बोकेर स्कुलमा, उज्यालो भएपछि घरमा
पर्वत : निरन्तरको वर्षाले बस्तीमाथिको पहाड फुट्न थालेपछि पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवास्थित एकघरेका करिब ४५ घरधुरी विस्थापित बनेका छन् । कतिबेला पहिरो खसेर बस्ती नै पुर्ने हो भन्ने त्रासले उनीहरू सुत्नका लागि साँझ पर्नेबित्तिकै!-->…
आजबाट मलमास शुरु
काठमाडौं : हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ । मलमासमा विवाह, व्रतबन्ध, पक्ष अनुष्ठान, पुराणवाचन जस्ता कार्य र मलमासको अवधिमा शुभ कार्य गर्न नहुने विज्ञले बताएका छन् ।
घरमा!-->!-->!-->…
आज विश्वकर्मा पूजा
काठमाडौं : आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।
कलकारखानालाई!-->!-->!-->…
सिन्धुपाल्चोक पहिरो : मृत्यु हुनेको संख्या १३ पुग्यो
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा सात स्थित घुम्थाङको भीरखर्क र नागपूजेमा शनिवार मध्यराति आएको पहिरोमा परी बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ । शवको पहिचान खुल्न बाँकी रहेको छ । योसँगै पहिरोमा परी मृत्यु हुनेको!-->…
सिन्धुपाल्चोक पहिरो : मृत्यु हुनेको संख्या ६ पुग्यो
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका, सात घुम्थाङका विभिन्न तीन स्थानमा आइतवार बिहान पहिरो खस्दा छ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । पहिरोमा कम्तीमा बीस जना बेपत्ता भएका छन् ।
बिहान तीन बजेतिर स्थानीय!-->!-->!-->…
सिन्धुपाल्चोकमा दुई ठाउँमा पहिरो : १५ घर पुरिए, १८ जना बेपत्ता
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा गएराति गएको पहिरोले १५ घर पुरेको छ । बाह्रविसे नगरपालिका वडा नम्बर सात घुम्थाङको नागपुजेमा गएराति खसेको पहिरोले कम्तिमा आठ र भीरखर्कमा पाँच घर पुरिएका हुन् ।
भीरखर्कको पहिरोमा परेर तीन जना बेपत्ता भएका!-->!-->!-->…
भक्तपुर घटना : घर झगडाले परिवार नै सखाप
काठमाडौं : मध्यपुरथिमि नगरपालिका–९ निकोसेरामा घर झगडाले परिवार नै सखाप भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । घटनास्थलमा फेला परेका प्रमाण र घटनाको प्रकृति हेर्दा श्रीमती र छोराको हत्या गरेर सुदीपले आत्महत्या गरेको प्रहरीको ठम्याइ!-->…
सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्षलाई कोरोना संक्रमण
सुर्खेत : सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पिसिआर परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको हो । केही दिनयता!-->…