Browsing Category
देश
मौद्रिक नीति सार्वजनिक : सेयर कर्जा १२ करोडसम्म लिन पाइने (पूर्णपाठ)
काठमाडौं : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ ।
शुक्रबार सार्वजनिक गरिएको सो नीतिअनुसार अब एउटै बैंकबाट सेयर कर्जा १२ करोड रुपैयाँसम्म लिन पाउने व्यवस्था भएको छ ।
राष्ट्र बैंकले एक!-->!-->!-->!-->!-->…
४० औं विपी स्मृति दिवस मनाइँदै
काठमाडौं : नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी आज ४० औं विपी स्मृति दिवस मनाइँदैछ ।
१९७१ साल भदौ २४ गते जन्मिएका कोइरालाको विक्रम संवत २०३९ साउन ६ गते निधन भएको थियो ।
!-->!-->!-->!-->!-->…
बढ्दै संक्रमण : स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन मन्त्रालयको १० बुँदे अनुरोध
काठमाडौं : पछिल्लो समयमा कोरोना संक्रमण बढिरहेको जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सावधानी अपनाउन अनुरोध गरेको छ ।
मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनेबारे १० बुँदे सूचना समेत जारी गरेको छ ।
सरकारी,!-->!-->!-->!-->!-->…
मौद्रिक नीति सार्वजनिक हुँदै
काठमाडौं : चालु आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार सार्वजनिक हुँदैछ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बसेर पारित गरेपछि दिउँसाे मौद्रिक नीति सार्वजनिक हुने राष्ट्र बैंकले जनाएको छ ।
शुक्रबार सार्वजनिक हुने मौद्रिक नीतिबारे!-->!-->!-->…
वैदेशिक रोजगारमा रहेका श्रमिकहरुलाई कोषको दायरामा ल्याउन समझदारी (पूर्णपाठ)
काठमाडौं : वैदेशिक रोजगारमा रहेका श्रमिकहरुलाई कोषको दायरामा ल्याउने सम्बन्धमा सामाजिक सुरक्षा कोष र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
दुई संस्थाबीच बिहीबार ललितपुरस्थित हिमालय होटलमा आयोजित एक!-->!-->!-->…
शर्माको बयान : बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न छैन, सीसीटीभी फुटेज डिलिट गरेको होइन
काठमाडौं : निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले पदमा रहँदा आफूले कुनै गलत काम नगरेको दाबी गरेका छन् ।
बिहीबार बिहान संसदीय छानविन समिति विशेष समितिमा बयान दिँदै उनले आफूविरुद्ध लागेका सबै आरोप झुटो भएको दाबी गरेका हुन् ।
समितिसँगको!-->!-->!-->!-->!-->…
विदाको दिनमा चल्ने सरकारी सवारी साधनको चाबी नखोस्न गृहको निर्देशन
काठमाडौं : गृह मन्त्रालयले सार्वजनिक विदाको दिनमा चल्ने सरकारी सवारी साधनको चाबी नखोस्न निर्देशन दिएको छ ।
सार्वजनिक विदामा चलेका सरकारी सवारी साधनको चाबी विभिन्न समूहले खोसेपछि गृहले यस्तो निर्देशन दिएको हो । बुधबार गृहसचिव!-->!-->!-->…
बाबुआमाको हेरचाह : नैतिक विषय अब बाध्यकारी दायित्व
काठमाडौं : बाबुआमाको हेरचाह र स्याहार सुसारलाई नैतिक रुपमा लिने नेपाली समाज अब विस्तारै कानुनी बाध्यकारी अवस्थातर्फ उन्मुख हुँदै गएको छ । सरकारले बाबुआमाको हेरचाह गर्ने नैतिक विषयलाई कानुनले बाध्न खोजेको छ । यसका लागि संघीय संसदले ज्येष्ठ!-->…
काठमाडौंमा एक महिनामै ३४ जना हैजाका बिरामी
काठमाडौं : काठमाडौंमा थप तीन जनामा हैजा पुष्टि भएको छ । थपिएकासँगै एक महिनामा हैजा पुष्टि हुनेको संख्या ३४ पुगेको छ ।
नयाँ संक्रमित तीन जनाको अस्पतालमा उपचार भइरहेको छ । हैजा संक्रमण भएकामध्ये २० जना पुरुष र १४ जना महिला रहेका छन् ।
!-->!-->!-->!-->!-->…
यस्तो हुनेछ अबको तीन दिन मौसम
काठमाडौं : हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ!-->…