Browsing Category
देश
डिजेल र मट्टितेलको मूल्य ६ रूपैयाँले बढ्यो, पेट्रोल र ग्यासको मूल्य यथावत
काठमाडौं : नेपाल आयल निगममले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ ।
बिहीबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको छ । अब एक लिटर डिजेल र मट्टितेलको मूल्य १८१ रुपैयाँ पर्नेछ!-->!-->!-->…
पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरूद्ध
काठमाडौं : लगातारको वर्षासँगै आएको पहिरोले नारायणगढ–मुग्लिन सडक खण्ड अवरूद्ध भएको छ ।
भरतपुर महानगरपालिका–२९ केराबारीस्थित नारायणगढ–मुग्लिन सडक खण्डमा बिहीबार बिहान करिब ६ बजे माथिबाट लेदो सहितको पहिरो झर्दा सडक अवरूद्ध भएको हो । !-->!-->!-->…
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
काठमाडौं : भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।
महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक!-->!-->!-->…
नागरिकता विधेयक विधायन समितिबाट हुबहु पारित
काठमाडौं : राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित गरेको छ ।
संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएको उक्त विधेयकका केही विषयमा!-->!-->!-->…
महाअभियोग प्रस्ताव स्वतः निस्क्रिय भइसक्योः चोलेन्द्र शमशेर जबरा
काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव स्वतः निस्क्रिय भइसकेको बयान दिएका छन् । बुधबार महाअभियोग सिफारिस समितिलाई बयान दिँदै उनले संसदमा आफूविरुद्ध दर्ता भएको महाअभियोग निस्क्रिय!-->…
धार्मिक एवं सांस्कृतिक पर्वलाई संवर्द्धन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा
काठमाडाैं : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले नेपाली जनताको शान्ति, विकास र सुशासनप्रतिको चाहनालाई व्यवहारमै रूपान्तरण गर्ने प्रयासमा निरन्तर क्रियाशील रहेको बताएका छन् । साथै, उनले नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई!-->…
तीज पर्वले सामाजिक, सांस्कृतिक एकतालाई सुमधुर बनाउँछ : राष्ट्रपति भण्डारी
काठमाडाैं : राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज) पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।
हरितालिका (तीज) को अवसरमा आज शुभकामना सन्देश दिँदै!-->!-->!-->…
आज हरितालिका तीज मनाइँदै
काठमाडौं : हरितालिका तीज आज मनाइँदैछ । हिन्दू नेपाली महिलाले महादेवको पूजाआराधना गरी तीज मनाउने परम्परा छ । आज व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
सत्ययुगमा आजैको!-->!-->!-->…
नागरिकता विधेयकमाथि आज विधायन व्यवस्थापन समितिमा छलफल हुँदै
काठमाडौं : नागरिकता विधेयकमाथि आज विधायन व्यवस्थापन समितिमा छलफल हुँदै छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको विधेयकमाथि छलफल गर्नका लागि विधायन समितिको बैठक बोलाइएको हो ।
बैठकमा गृहमन्त्री!-->!-->!-->!-->!-->…
राष्ट्रियसभाले नागरिकता विधेयक विधायन समितिमा पठायो
काठमाडौं : प्रतिनिधिसभाबाट हुबहु पारित भएको नागरिकता विधेयक राष्ट्रियसभाले विधयान व्यवस्थापन समितिमा पठाएको छ ।
राष्ट्रपतिबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकलाई आइतबार राष्ट्रियसभाले छलफलका लागि विधायन!-->!-->!-->…