Browsing Category

देश

बालेनलाई बाबुरामको आग्रह : निश्चित ठाउँ र समय तोकेर फुटपाथ व्यवसायको व्यवस्थापन गरौं

काठमाडौं : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले फुटपाथ व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले अंगिकार गरेको नीतिको प्रशंसा गरेका छन् । महानगर मेयर बालेन्द्र शाह ‘बालेन’ले असन, नयाँ बानेश्वरसहितका क्षेत्रको फुटपाथ व्यापार

चुनावअघि जग्गा नबाँड्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं : निर्वाचन आयोगले संसदीय निर्वाचन अघि जग्गा नबाँड्न निर्देशन दिएको छ । राष्ट्रिय भूमि आयोगले चुनावको मुखमा भूमिहीनलाई लालपुर्जा वितरण गर्न थालेपछि आयोगले जग्गा बाँड्न रोक लगाएको हो । प्रतिनिधि सभा र प्रदेश सभाको

देशभर बिरामी छन्, सरकार कहाँ छ ?

काठमाडौं : काठमाडौं लगायत देशभर डेंगुको प्रकोप फैलदाँ समेत सरकार अझै बेखबर छ । देशभरका स्वास्थ्य संस्था, अस्पतालमा बेड नपाउने अवस्था आउँदा समेत सरकारले उचित पहल नगरेको विरामीहरुको गुनासो छ । अहिले देशभरबाट १० हजारभन्दा बढी

आज जबरासँग पुरक बयान

काठमाडौं : संघीय संसदको महाअभियोग सिफारिस समितिले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई फेरि बयानका लागि बोलाउने भएको छ । आज बस्ने सिफारिस समितिको बैठकमा जबरालाई पुरक बयानका लागि बोलाइएको हो । यसअघि ४५ प्रश्नमाथि जबराको

चालु आर्थिक वर्षको पहिलो महिना मूल्यवृद्धि ८.२६ प्रतिशत

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत रहेको जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.३५ प्रतिशत रहेको थियो ।

जय नेपाल हलको परिसर खोतल्दा टुकुचा खोला फेला पर्‍यो

काठमाडौं : नागपोखरी मार्गस्थित जय नेपाल हलको परिसरमा टुकुचा खोलाको बहाब फेला परेको छ । काठमाडौं महानगरपालिकाले बिहीवार हलको परिसरमा खोतल्दा खोला फेला परेको हो । महानगरले बिहीबार डोजर लगाएर हलको परिसरमा खोतलेको थियो । काठमाडौं महानगरका

भारतको अग्निपथ योजनाबारे चुनावपछिको सरकारले निर्णय गर्छ : परराष्ट्र मन्त्रालय

काठमाडौं : परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना अग्निपथबारे चुनावपछि बन्ने सरकारले निर्णय गर्ने बताएको छ । बिहीबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले आसन्न निर्वाचनपछि आउने नयाँ

फर्कियो चिनियाँ जनकंग्रेसको टोली, सभामुखले गरे बिदाइ

काठमाडौं : नेपालको चार दिने औपचारिक भ्रमणमा आएको चिनियाँ राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु नेतृत्वको टोली भ्रमण सकेर फर्किएको छ । उनलाई सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान ८ बजेर ५० मिनेटमा त्रिभुवन

महाभियोग समितिको बैठक सर्‍यो

काठमाडौं : बिहीबार बिहानका लागि डाकिएको संघीय संसद, महाभियोग समिति बैठक सरेको छ । समितिका सचिव लक्ष्मीप्रसाद गौतमका अनुसार बैठक दिउँसो १ बजे बोलाइएको छ । यसअघि बिहान ८ बजे बैठक बस्ने भनिएको थियो । तर, सर्वोच्च अदालतका

काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

काभ्रे : काभ्रेको बेथानचोक गाउँपालिका–४ चलालमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान साढे तीन बजेतिर पहिरोले घर पुरिँदा ६५ वर्षीया लालजुङ तामाङ, छोरा ४४ वर्षीय