Browsing Category
देश
युक्रेनको पक्षमा नेपालको मतदान
काठमाडौं : संयुक्त राष्ट्रसंघको साधारणसभामा १ सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा र भर्त्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् ।
नेपालले पनि यो प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा १ सय ४३ देशले!-->!-->!-->…
कालिकोटमा पहिरो : बेपत्ता मलामीको शव फेला
काठमाडौं : कालिकोटमा गएको पहिरोमा परि बेपत्ता भएका १५ मलामीमध्ये केहीको शव फेला परेको छ । कालिकोटको तिलागुफा नगरपालिका ४ राँचुलीमा स्थानीय हेमराज शाहीको मलामी गएका १५ जना बेपत्ता भएका थिए । ती मध्ये केहीको शव फेला परेको प्रहरीले जनाएको छ!-->…
कालीकोटमा मलामी गएका १३ जना बेपत्ता
काठमाडौं : कालीकोटमा मलामी गएका १३ जना बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका-४ राँचुली गाउँका १३ जना बेपत्ता भएका हुन् ।
शनिबार ज्यान गुमाएका हेमराज शाहीको मलामी गएका उनीहरु बेपत्ता भएका हुन् । मलामी गएका उनीहरुलाई पहिरोले बगाएको!-->!-->!-->…
सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं : बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ ।
दसैंको टीकाको भोलिपल्ट गत बिहीबार (२० असोज)मा पक्राउ परेका सन्दीपलाई थप सात दिन!-->!-->!-->…
हुम्लामा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु
काठमाडौं : हुम्लाको चङ्खेली गाउँपालिका–६ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर ५७ वर्षकी तुलसा कामी, ९ वर्षकी सुश्मिता कामी, ७ वर्षकी हुइजाली कामी र ५ वर्षका वसन्त कामीको मृत्यु भएको प्रहरीले जनाएको!-->!-->!-->…
पहिरोले पुरिएर जुम्लामा सात जनाकाे मृत्यु
जुम्ला : अविरल वर्षाका कारण आएकाे पहिरोमा परी जुम्लामा सात जनाको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका-५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।
प्रहरी कार्यालय जुम्लाका प्रहरी!-->!-->!-->…
बडादशैंको टीका लगाउने क्रम आज पनि जारी
काठमाडौं : आज आश्विन शुक्ल पक्षको द्वादशी, बडादशैंको टीका लगाउने क्रम आज पनि जारी छ । नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीदेखि पूर्णिमाका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ ।
आश्विन शुक्ल पूर्णिमाका दिन जमरा!-->!-->!-->…
चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु
काठमाडौं : काठमाडौंको चन्द्रागिरिमा बिहीबार राति गएको पहिरोका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्र पहिरोले पुरिँदा त्यहाँ बस्दै आएका तीन जनाको!-->!-->!-->…
गण्डक ब्यारेजका २२ वटा ढोका खोलियो
लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ । रातिदेखिनै नारायणी नदीको जलसहत बढ्ने क्रममा रहेकाले हुनसक्ने जोखिमीलाई मध्यनजर गर्दै गण्डक ब्यारेजका ३६ वटा ढोकामध्ये २२!-->…
काठमाडौंका सडकमा दशैंमा टीका लगाउन जानेको चहलपहल बढ्याे
नेपालीहरुको महान चाड विजया दशमी मनाउन आफन्तहरुकोमा जाने क्रमसँगै काठमाडौंका सडकमा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ ।
आज बुधबार दशैंको मुख्य दिन घरमा मान्यजनको हातबाट टीका एवं नवदुर्गाको प्रसाद ग्रहण गरी आफन्तकोमा टीका लगाउन जाने क्रम!-->!-->!-->…