Browsing Category
देश
१०० मिटर हर्डल्समा आर्मीकी जयरानीलाई स्वर्ण
पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको १०० मिटर महिला हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले स्वर्ण पदक जितेकी छन् ।
उनले निर्धारित दुरी १५.६९ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारिन् ।आर्मीकै निर्मला थापाले १६.२५!-->!-->!-->…
सन्दर्भ ६७ औं प्रहरी दिवस : चौबीस घण्टे सेवा, न बिदा न सुविधा
चितवन : दशैं र तिहारजस्ता पर्वमा सबै रमाइरहँदा नेपाल प्रहरी भने झन बढी सजगताका साथ काममा खटिनुपर्छ । सार्वजनिक बिदा होस् वा पर्व उनीहरुका लागि जुनसुकै बेला काममा जाने मनस्थितिमा तयारी रहनुपर्छ । सबैले घरघरमा पर्व मनाइरहँदा उनीहरु!-->…
प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध
काठमाडौंः राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ दुर्घटनामा परेर एक जनाको मृत्यु भएसँगै सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका!-->!-->!-->…
नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको मृत्यु
पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको प्याराग्लाइडिङ खेलका खेलाडीको दुर्घटनामा परेर निधन भएको छ ।
नवौंमा पहिलो पटक समावेश गरिएको प्याराग्लाइडिङको क्रसकन्ट्री स्पर्धामा प्रतिस्पर्धा गरेका निसिम थापाको दुर्घटनामा परेर निधन!-->!-->!-->…
शताब्दी पुरुष सत्यमोहन जोशीको निधन
काठमाडौं : शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ ।
ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको हो ।
२४ दिन अघि अस्पतालमा भर्ना भएका जोशीको आइसियूमै राखेर उपचार भइरहेको थियो ।
!-->!-->!-->!-->!-->!-->!-->…
यस वर्षको मनसुन बाहिरिने चरणमा
काठमाडौं : यो वर्ष नेपालबाट मनसुनी प्रणाली बाहिरिन केही ढिलो भएको छ । औसतभन्दा १३ दिन ढिलो भइसक्दा पनि मनसुनी प्रणाली आजसम्म नेपालबाट बाहिरिसकेको छैन ।
मौसमविद्हरूका अनुसार यो प्रणाली नेपालबाट बाहिरिन अझै केही दिन लाग्नेछ । “अझै!-->!-->!-->…
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिकरुपमा शुरु
पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको गण्डकी प्रदेशमा औपचारिकरुपमा शुरु भएको छ । आगामी ३ गतेसम्म चल्ने प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको!-->…
नवौं राष्ट्रिय खेलकुदको उद्घाटन आज
पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज शुक्रबारबाट औपचारिक रुपमा शुरु हुँदैछ ।
पोखरा रंगशालामा विशेष समारोहका बीच उपराष्ट्रपति नन्दकिशोर पुनले नवौं राष्ट्रिय खेलकुदको उद्घाटन गर्नेछन् । अपराह्न ४ बजे उपराष्ट्रपति पुनले!-->!-->!-->…
सन्दीपलाई थप पाँच दिन थुनामा राख्न अदालतकाे अनुमति
काठमाडौं : बलात्कार अभियोगमा हाल न्यायिक हिरासतमा रहेका सन्दीप लामिछानेविरुद्ध १ कात्तिकमा मुद्दा दर्ता हुने भएको छ ।
जिल्ला अदालतले थुनामा राख्न दोस्रोपटक पाँच दिनको म्याद थप गरेको छ । यसअघि उनलाई सात दिन हिरासतमा राख्न अदालतले!-->!-->!-->…
अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोग प्रमुखबीच भेटघाट
काठमाडौं : विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमख प्रशासक समान्ता पावरबीच भेटघाट भएको छ ।
युएसएआडीको मुख्यालय!-->!-->!-->…