Browsing Category

देश

चोलेन्द्र आउने भएपछि सर्वोच्च गेटबाहिर बारकाे धर्ना

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत आउने भएपछि नेपाल बार एशोसिएसनले सर्वोच्चको गेटमै धर्ना थालेको छ । बुधबार संसद् सचिवालयले प्रधानन्यायाधीश राणाविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र पठाएपछि

संसदले दियो चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग निष्प्रभावी भएको पत्र (पत्रसहित)

काठमाडौं : संघीय संसद सचिवालयले सर्वाेच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र सम्बन्धित् निकाय र व्यक्तिलाई दिएको छ । जबराको मागअनुसार संसदले गत १ फागुनमा दर्ता

लुम्बिनी प्रदेश राजधानी : विवाद बल्झ्याउने प्रयास

काठमाडौं : लुम्बिनी प्रदेश सरकारले यही मंसिरभित्रै राजधानीमा मुकाम सार्ने तयारीका साथ स्थायी राजधानी राप्ती उपत्यका देउखुरीलाई दुुलही झै सिंगार्दैछ । तर, नेकपा एमाले र कांग्रेस रुपन्देहीले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट तत्काल

जबराको पूरा भएन सर्वोच्च फर्किने सपना

काठमाडौं : गत वर्ष १ फागुनमा संघीय संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले उमेर हदका कारण यही मंसिर २७ गतेबाट अनिवार्य अवकास पाउँदैछन् । जबराविरुद्धको महाभियोग प्रस्ताव प्रतिनिधिसभामा

धनुषामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं : धनुषामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको बिरेन्द्र बजारमा जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् । मृत्यु हुनेमा

मुलुकको अर्थतन्त्र संकटमा छैन : अर्थमन्त्री शर्मा

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । आज आर्थिक पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको छलफलमा उनले कोरोनाको संक्रमणपछि अर्थतन्त्रमा केही समस्या देखिएपनि संकटको अवस्थामा पुगिनसकेको

विद्युत प्राधिकरणको तीन महिनाको नाफा साढे आठ अर्ब

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालु आवका साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज

सुकुम्बासी बस्तीबारे प्रधानमन्त्री देउवासँग मेयर बालेनले गरे छलफल

काठमाडौं : काठमाडौं महानगरपालिकाले बाग्मती नदी किनारमा रहेका अवैध संरचना तथा बस्ती हटाउनेबारे थप छलफल र तयारीलाई अगाडि बढाउने भएको छ । महानगरका मेयर बालेन्द्र शाहले आवश्यक छलफल थालेका छन् । सोमबारको अवस्थापछि बेलुका मेयर शाहले

थापाथलीको सुकुम्बासी बस्ती हटाउन खोज्दा तनाव, प्रहरीमाथि ढुंगा प्रहार

काठमाडौं : काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन खोजिएपछि त्यहाँका बासिन्दा प्रतिकारमा उत्रिएका छन् । बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले प्रहरी परिचालन गरेर हटाउन खोजेपछि खुकुरी, इँटा र ढुंगासहित स्थानीयहरुले प्रतिकार

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

काठमाडौं : हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशका हिमाली भूभागमा आंशिक बदली रहने आकलन