Browsing Category
देश
पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु
पाल्पा : पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवती, मधुवनमा बिहीबार राति भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
रुपन्देहीको सालझन्डीबाट पाल्पाको सत्यवती खुर्सानेतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै ६!-->!-->!-->…
स्वस्थानी व्रत आजबाट प्रारम्भ, साँखुको शालीनदीमा एक महिले मेला शुरु
काठमाडौं : पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आज प्रारम्भ भएको छ ।
यो अवधिभर माघ स्नान गर्ने र अधिकांश हिन्दु नेपालीका घरमा सात्विकभावले श्रद्धापुर्वक श्री स्वस्थानी परमेश्वरीको पूजा–आराधना गरी!-->!-->!-->…
प्रधानमन्त्री प्रचण्डद्वारा निराकार पाण्डेका बुवासँग भेट
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियाको ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेका बुवा अग्नि पाण्डेसँग भेट गरेका छन् । गएको बिहीबार भएको आगालागीमा निकारको मृत्यु भएको थियो ।
!-->!-->!-->…
गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन- प्रहरीका ३५ जना सवारी चालकलाई फिर्ता नबोलाउनू
काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री निवास लगायत विभिन्न स्थानमा कार्यरत नेपाल प्रहरीका ३५ जना सवारी चालकलाई फिर्ता नबोलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
व्यक्तिगत सुरक्षा, चालक वा सहयोगीको रूपमा!-->!-->!-->…
उपरथी शाही सैनिक प्रहरीको नियन्त्रणमा
काठमाडौं : नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
सैनिक मुख्यालय जंगी अड्डाले मंगलबार उपरथी शाहीलाई संगठन विपरीत गतिविधि गरेको आरोपमा नियन्त्रणमा लिएर सैनिक प्रहरीको हिरासतमा राखेको छ ।
उपरथी!-->!-->!-->!-->!-->…
‘सिस्टम’मा समस्या देखिँदा राहदानी वितरण अवरुद्ध
काठमाडौं : राहदानी विभागको सिस्टममा समस्या आउँदा आवेदनको अवस्था हेर्ने र वितरण गर्ने कार्य अवरुद्ध भएको छ । सिस्टममा खराबी आएसँगै राहदानीसम्बन्धी सेवा वितरण रोकिएको राहदानी विभागले जनाएको छ ।
यो समस्या समाधानका लागि निरन्तर!-->!-->!-->…
प्रधानमन्त्री दाहालले दिए सचिवहरुलाई ३० बुँदे निर्देशन
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयका सचिवहरुलाई जनसरोकार र सार्वजनिक सेवा चुस्त बनाउन ३० बुँदे निर्देशन दिएका छन् ।
सिंहदरबारमा मंगलबार विभिन्न मन्त्रालयका सचिवहरुसँगको बैठकमा प्रधानमन्त्री!-->!-->!-->…
निर्वाचन आयोगको जरिवाना तिराउने निर्णयविरूद्ध मेयर बालेन सर्वोच्च पुगे
काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले निर्वाचन आयोगले तोकेको जरिवानाविरूद्ध सर्वोच्च अदालतमा रिट हालेका छन् ।
शाहले आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदन पेश गरेका हुन् ।
निर्वाचन आयोगबाट भएको!-->!-->!-->!-->!-->…
उपप्रधानमन्त्री श्रेष्ठद्वारा यातायात कार्यालयको अनुगमन, गलत काम गरे तत्काल कारबाही गर्ने चेतावनी
काठमाडौं : उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठयातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कार्यालय एकान्तकुनामा आकस्मिक अनुगमनमा गएका छन् । सेवाग्राहीको धेरै गुनासो आउने सूचनापछि मन्त्री श्रेष्ठले!-->…
प्रधानमन्त्री प्रचण्डद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन
पोखरा : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् ।
आइतबार पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गरेका!-->!-->!-->…