Browsing Category

देश

सोनाम ल्होसार पर्वले सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति भण्डारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएकी छन् । सोनाम ल्होसारको

आज सोनाम ल्होसार, तामाङ समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै

काठमाडौं : आज सोनाम ल्होसार । तामाङ समुदायले नयाँ वर्षको रुपमा विशेष कार्यक्रम गरी मनाउँदै छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र

हिजो बोलेका हरेक शब्दको हेक्का छ, सबै ‘फरार’ समातिन्छन् : गृहमन्त्री लामिछाने

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विगतमा आफूले बोलेका हरेक शब्दको हेक्का रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत शनिबार विगतमा आफूले बोलेका हरेक शब्दको हेक्का रहेको बताउँदै सबै पुरान ‘फरार’ समातिने बताएका हुन् ।

गृह मन्त्रालयद्वारा सीडीओ र सहायक सीडीओसहित ७० कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौं : गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० कर्मचारीको सरुवा गरेको छ । बिहीबार सरुवासम्बन्धी जारी भएको मापदण्डको आधारमा काज सरुवा गरिएको मन्त्रालयले जनाएको छ । उपप्रधान तथा गृहमन्त्रीस्तरीय

सभामुखमा देवराज घिमिरे निर्वाचित

काठमाडौं, ५ माघ । सभामुखमा देवराज घिमिरे निर्वाचित भएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ दलका उम्मेदवार घिमिरे सभामुख पदमा निर्वाचित भएका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए ।

हवाई क्षेत्र सुरक्षित र व्यवस्थित बनाउने पर्यटनमन्त्री किरातीको प्रतिबद्धता

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हवाई क्षेत्रलाई सुरक्षित र व्यवस्थीत बनाउन आवश्यक कार्ययोजना बनाइने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा मन्त्री किरातीले हवाई सुरक्षालाई उच्च प्राथमिकता दिन र दुर्घटना

पोखरा विमान दुर्घटना : २५ शव काठमाडौं ल्याइयो

काठमाडौं : पोखरामा आइतबार यती एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएकामध्ये २५ वटा शव काठमाडौं ल्याइएको छ । मंगलबार नेपाली सेनाको हेलिकोप्टरमार्फत २५ शव काठमाडौं ल्याइएको हो । शवलाई पोस्टमार्टमका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण

पोखरा विमान दुर्घटना : ७० जनाको शव फेला, २ जनाको अवस्था अझै अज्ञात

काठमाडौं : यती एयरलाइन्सको विमान दुर्घटनामा परेका २ जनाको अवस्था अझै अज्ञात रहेको छ । विमानमा रहेका ७२ जनामध्ये ७० जनाको शव फेला परेको छ । ती मध्ये ४४ जनाको पहिचान खुलेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । चालक दलका

विमान दुर्घटनामा मृत्यु भएका मध्ये २६ जनाको शव पहिचान

पोखरा : यती एयरलाइन्स विमान दुर्घटनामा परेकामध्ये ६८ जनाको शव फेला परेको छ । फेला परेका ६८ शवमध्ये २६ जनाको पहिचान खुलेकाे छ । ६३ जनाको शव पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । पाँच जनाको शव देखिए पनि सेती खोँचबाट निकाल्न

आज २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं : आज २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, विसं १९९० माघ दुई गते दिउँसो २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा हरेक वर्ष राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइन्छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवसमा आज औपचारिक कार्यक्रम नहुने भएको छ ।