Browsing Category

देश

कामपाको वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र विवरण संकलन

काठमाडौं : काठमाडौं महानगरपालिकाले आइतबारदेखि नौवटा वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र बनाउन विवरण संकलन गर्ने भएको छ । यही माघ १५ गते आइतबारदेखि पहिलो चरणमा कामपाले २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर

यस वर्षको एसईई परीक्षा चैत १७ देखि २९ गतेसम्म

काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ देखि २९ गतेसम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार परीक्षाको तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार चैत १७ गते शुक्रवार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने छ ।

प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न गृहले बनायो समिति

काठमाडौं : आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । बिहीबार गृह मन्त्रायका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन

सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व : मेयर बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व भएको बताएका छन् । आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफ्नो सभ्यता र सम्पदा जोगाउनका लागि अहिलेको युवा पुस्ता नै

सामाजिक सञ्जाललाई पनि नियमन गर्नुपर्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन् । आज काठमाडौंमा आयोजित अन्तरक्रियामा उनले सामाजिक सञ्जाल पनि आम सञ्चारमाध्यामको रुपमा स्थापित हुन खोजिरहेको

सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गर्नु गल्ती : क्यान

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले नेपाल टी–२० क्रिकेट लिगका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गर्नु गल्ती भएको स्वीकार गरेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौतामा

कस्तो हुनेछ आजको मौसम ?

काठमाडौं : आज बिहान गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेश, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ । विभागले आज दिउँसो प्रदेश–१, मधेस प्रदेश

आज श्रीपञ्चमी, सरस्वतीको पूजाराधना गरी मनाइँदे

काठमाडौं : प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ । देशभरका सरस्वती मन्दिरमा

आत्मदाह गरेका प्रेम आचार्यले उठाएका विषयमाथि छानविन गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका विषयहरुबारे छानविन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद बैठकले आचार्यले सामाजिक सञ्जाल फेसबुकमा उठाएका विषय तथा आत्मदाह प्रयासको

आजदेखि शहीद सप्ताह मनाइँदै

काठमाडौं : मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा आजदेखि शहीद सप्ताह मनाउन शुरु गरिएको छ । माघ १० देखि १६ गतेसम्म मनाइने शहीद सप्ताहका लागि मूल समारोह समितिले विभिन्न कार्यक्रमको आयोजना गर्ने तयारी