Browsing Category

देश

जनयुद्ध दिवसको आज विदा

जनयुद्ध दिवसको अवसरमा सरकारले आज सार्बजनिक बिदा दिएको छ । शनिबार बसेकाे मन्त्रिपरिषदकाे बैठकले सार्बजिनक बिदा दिने निर्णय गरेकाे हाे । सरकारले जनयुद्ध दिवसकाे अवसरमा सार्बजनिक बिदा दिएकाे याे पहिलाे पल्ट हाे ।

‘जनयुद्ध दिबस’ मनाउने प्रधानमन्त्रीको ठाडो प्रस्ताव

‘जनयुद्ध दिबस’ मनाउने निर्णय गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो बोलाएको आकस्मिक मन्त्रिपरिषद बैठकलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुले बहिस्कार गरेका छन भने सो बैठकमा सहभागी एमालेका केही मन्त्रीहरुले

९ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानडेली नागरिक पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ परेका छन् । बुधबार राति १२ बजे दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा आएका ३५ वर्षीय मोहमद कमल महगौबलाई ९ किलो १३५ ग्राम सुनसहित नियन्त्रणमा

दोलखाको कटुवाचौर बजारमा भीषण आगलागी, ९ वटा घर जलेर नष्ट

दोलखा : दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ कटुवाचौर बजारमा भीषण आगलागी भएको छ । आगालीबाट बजार क्षेत्रका ९ वटा घर जलेर पुर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट बजार क्षेत्रमा रहेको सन्तोष सेढाई, दुर्गा दहाल, चित्र प्रसाद सेढाई,

मेयर बालेनले प्रधानमन्त्री प्रचण्डलाई भेटे, सुकुम्बासी बस्ती हटाउन मागे सहयोग

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेका छन् । मेयर शाहले बागमती करिडोरमा रहेका सुकुम्बासी हटाउन सहयोग माग्दै प्रधानमन्त्री दाहाललाई भेटेका हुन् । भेटमा थापाथलीमा रहेका

धनुषामा हिरासत तोडेर ६ जना थुनुवा फरार

धनुषा : धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना थुनुवा फरार भएका छन् । आइतबार राति उनीहरु दुई बजेदेखि चार बजेको बीचमा हिरासत तोडेर फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । दुई जना

आज शहीद दिवस मनाइँदै

काठमाडौं : प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते

रास्वपाको सभापतिमा पुनः रवि लामिछाने चयन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले सभापतिमा रवि लामिछानेलाई पुनः चयन गरेको छ । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी

बालेन शाहविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहविरुद्ध प्रदर्शन गरिएको छ । प्रमुख शाहले गैरकानूनी ढंगले महानगरपालिका भित्र डोजर आतंक फैल्याउने काम गरेको भन्दै उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति, काठमाडौको आह्वानमा आज

रवि लामिछानेको नेपाली नागरिकता पुनः कायम

काठमाडौं : रवि लामिछानेले पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनको नेपाली नागरिकता पुनः कायम गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दिपक बोहोराले जानकारी दिए । अमेरिकी नागरिकता त्याग गरेको ‘निस्सा’ जिल्ला