Browsing Category
देश
भुटानी शरणार्थी प्रकरण : पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा
काठमाडौंः भुटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा नागरिकलाई फसाएर पाँच करोड १९ लाख ठगी भएको भन्दै १० जना प्रहरीको सम्पर्कमा आइपुगेका छन् ।
नेपाल प्रहरीको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका अनुसार अहिलेसम्म १० जना पीडितहरु!-->!-->!-->…
आज आमाको मुख हेर्ने दिन
काठमाडौं : प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।
शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि!-->!-->!-->…
प्रधानन्यायाधीश नियुक्तीमा सहमति भएन
प्रधानन्यायाधीश नियुक्तिका लागि सिंहदरवारमा बसेको संवैधानिक परिषदको बैठक बिना निष्कर्ष टुंगिएको छ ।
सो बैठकका बारेमा जानकारी दिदैँ राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएको तर कुनै!-->!-->!-->…
थप उपचारका लागि राष्ट्रपति पौडेललाई दिल्ली लगियो
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ ।
पेटमा देखिएको इन्फेक्सन ठिक नभएपछि राष्ट्रपति पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत् भारतको नयाँदिल्ली लगिएको हो ।
मंगलबार बेलुकी मात्र त्रिवि शिक्षण!-->!-->!-->!-->!-->…
आन्तरिक खपत वृद्धि गर्दै आर्थिक समृद्धिका लागि बिजुलीको निर्यात आवश्यक : प्रधानमन्त्री दाहाल
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीतिगत एवम् व्यावहारिकरुपमा नै सरकारले ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधारकारुपमा मान्यता दिई काम कारबाही अगाडि बढाएकाले यसमा थप लगानी गर्नु आजको प्रमुख कार्यभार भएको बताएका छन् ।!-->…
रविको आग्रह- मेरो गाडी चालक छतबाट खसेको विषयलाई राजनीतिकरण नगर्नुहोला
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा चितवन- २ का उम्मेदवार रवि लामिछानेले आफ्नो सवारी चालक शम्भु थापा छतबाट खसेर घाइते भएको घटनामा राजनीतिकरण नगर्न आग्रह गरेका छन् ।
लामिछानेले सामाजिक सञ्जालमार्फत त्यस घटना!-->!-->!-->…
स्मार्ट टेलिकमको लाइसेन्स खारेज
काठमाडौं : स्मार्ट टेलिकम प्रा.लि.को आधारभूत टेलिफोन सेवाको लाइसेन्स खारेज भएको छ ।
कम्पनीले नवीकरणलगायतका विभिन्न शुल्क तिर्न नसकेपछि लाइसेन्स स्वतः रद्द भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
स्मार्टले नवीकरण!-->!-->!-->!-->!-->…
शान्तिबाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप
काठमाडौं : काठमाडौंको शान्तिबाटिकामा प्रहरी र मिटरब्याज पीडितबीच झडप भएको छ ।
शान्तिबाटिकाबाट जुलुस निकाल्न प्रहरीले रोकेपछि मिटरब्याज पीडितहरूले प्रहरीमाथि ढुंगामुढा शुरु गरेका थिए । त्यसपछि प्रहरीले मिटरब्याज पीडितहरूमाथि लाठीचार्ज!-->!-->!-->…
काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च
काठमाडौं : हाल केही दिन यतादेखि देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ । डढेलोकै कारण काठमाडौँ उपत्यकासहित देशभर वायु प्रदूषण बढ्दै गएको र केही दिनयता नेपालको वायु अस्वस्थकर बन्दै गएको वातावरण विभागले जनाएको छ!-->…
रौतहटमा गोली चल्यो, एक जनाको मृत्यु
रौतहट : रौतहटको गढीमाई नगरपालिकामा गोली चलेको छ । गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीचको झडपमा गोली चल्दा एक जनाको मृत्यु भएको छ ।
गोली लागेर मृत्यु हुनेमा धनगढीमाई नगरपालिका ८ का रामकुमार राय रहेको!-->!-->!-->…