Browsing Category

देश

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको बयान शुरु

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना प्रतिवादीहरुको बयान लिन शुरु गरिएको छ । शुक्रबारदेखि काठमाडौं जिल्ला अदालतमा बयान लिन शुरु भएको हो । पहिलो दिन केशव दुलाल र सागर राईको बयान हुने बताइएको छ । नेपालीहरूलाई…

राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

काठमाडौं \ राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुभएको छ । राष्ट्रपति पौडेलले जावलाखेलमा बिहीबार अपरान्ह आयोजित भोटोजात्रामा सहभागी भइ भोटोजात्रा अवलोकन गर्नुभएको हो ।…

पर्वतारोही कामीरिता शेर्पालाई काठमाडौँमा स्वागत

काठमाडौँ  \ २८औँ पटक सगरमाथाको सफल आरोहण गरेका पर्वतारोही कामीरिता शेर्पालाई काठमाडौँमा भव्य स्वागत गरिएको छ । उनले यसअघिको सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने आफ्नै कीर्तिमान तोडेका हुन् । यो वर्षको वसन्त ऋतुमा उनको यो दोस्रो पटक…

सगरमाथा आराेहणका क्रममा ज्यान गुमाएका २ जनाकाे शव भेटियाे

साेलुखुम्बु  \ सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका दुई जना आरोहीको शव भेटिएको छ । यही जेठ ५ गते सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका मलेसियाका नागरिक ५६ वर्षीय अग अस्कन्ड्रा बिन अम्पुआन याकूब र वैशाख ३१ गते ज्यान गुमाउने…

भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकको कुनै संलग्नता छैन : नेपाल प्रहरी

काठमाण्डौ  \  नेपाल प्रहरीले भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकको कुनै संलग्नता नरहेको बताएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले हिजो एक विज्ञप्ति निकालेर नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीका महानिरीक्षक…

रातो मच्छेन्द्रनाथको भोटो जात्रा आज, काठमाडाैं उपत्यकामा सार्वजनिक बिदा

वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत…

नक्कली शरणार्थी प्रकरण : ३० जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको छ । बुधबार सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । अभियुक्तहरुविरुद्ध ठगी, कीर्ते, संगठित र राज्यविरूद्धको मुद्दा…

जिल्ला अदालतमा मुद्दा दर्ता, ४ कसुरमा अभियोग लगाइयो

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने बहानामा भएको ठगी प्रकरणको मुद्दा दर्ता भएको छ । बुधबार सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । जसअनुसार अभियुक्तहरुविरुद्ध ठगी, कीर्ते, संगठित र…

संघीय संसदको संयुक्त बैठक आज बस्दै

काठमाडौं  \ संघीय संसदको संयुक्त बैठक बुधबार बस्ने भएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा संघीय संसदको संयुक्त बैठक बोलाइएको हो । संयुक्त बैठक बुधबार अपरान्ह ४ बजे बोलाइएको छ । संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको…

असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने सरकारको निर्णय

मन्त्रिपरिषद्को बैठकले असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्येक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा…