Browsing Category

बिबिध

यार्सा टिप्न विद्यालय बन्द गरेर शिक्षक र विद्यार्थी लेकतिर

रुकुमको रन्मामैकोटकी कक्षा २ मा पढ्ने ११ वर्षीया जोथना विक डोकोमा कपडा राख्दैछिन् । यार्सा टिप्न एक महिनासम्म लेकमा बस्ने भएकाले जाडोमा लगाउनेदेखि खाने बस्नेको बन्दोबस्तको तयारीमा छिन् उनी । उनी पढ्ने पुठा हिमालयन उच्च माविमा एकमहिने बिदा…

आसेन्तामा भएको अनियमिता छानबिन समितिलाई अधिकार प्रत्यायोजन

चारदिशा सम्बाददाता बेल्जियम , गैर आबासिय नेपाली संघ बेल्जियमले २०१३ को आसेन्ता मेलामा भएको अनियमितता र संघको नाम समेत प्रयोग भै हुन गएको मानब ओसार पसार सम्बन्धी गम्भिर बिषयको छानबिन गर्न बनेको समितिलाई अधिकार प्रत्ययोजन गरेको छ । आज…

पुठा हिमाल माथि उड्दै गरेको हेलिकप्टर

रुकुमको विकटक्षेत्र रन्मामैकोटको हान्पा डाँडामा नेपालमै पहिलो पटक आयोजना भएको पुपाल यार्सा महोत्सवको उद्घाटन समारोहमा सहभागी हुन आउनुभएका अतिथिहरु सवार पुठा हिमाल माथि उड्दै गरेको हेलिकप्टर ।

यार्सा महोत्सव

सभामुख ओनसरी घर्ती, वनमन्त्री अग्नी सापकोटा, आपूर्ति मन्त्री गणेशमान पुनलगायत सोमबार रुकुमको विकटक्षेत्र रन्मामैकोटको हान्पामा नेपालमै पहिलो पटक आयोजना भएको पुपाल यार्सा महोत्सवको उद्घाटन समारोहमा सहभागी हुँदै ।

महिलामाथिको हिंसा रोक्न पुरुषको साथ

हिंसा न्यूनीकरण र लैङ्गिक समानताका सवालमा महिला बढी अग्रसर भएको पाइन्छ । चेतनामूलक कार्यक्रम होस् या कुनै -याली या हिंसाका विषयमा हुने बहस कार्यक्रम, सबैमा महिलाको उपस्थिति बढी हुन्छ । तर चितवनमा यस्तो एउटा गाउँ छ जहाँ लैङ्गिकमैत्री गाउँ…

युगकविको स्मृति कार्यक्रम

सिद्धिचरण श्रेष्ठ स्मृति प्रतिष्ठानद्वारा शनिबार आयोजित कार्यक्रममा युगकवि सिद्धिचरण श्रेष्ठको स्मृतिमा प्राज्ञ रामकृष्ण दुवालले गीत गाउँदै ।

जापानी भाषामा नेपाली सम्मान

भूकम्पपीडितलाई सहयोग गर्ने जापान सरकार र नागरिककोे सम्मान गर्न धन्यवाद जापान र नेपाल भ्रमणको निम्तो सहितको व्यानर शुक्रबार जापानस्थित नेपाली दूतावास परिसरमा प्रदर्शन गर्दै कार्यबाहक नेपाली राजदूत गेहेन्द्रराज राजभण्डारी र जापानवासी…

सेनापतिद्वारा करिडोरको उद्घाटन

नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्री र व्यवस्थापिका संसदको विकास समितिका सभापति रविन्द्र अधिकारी राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको बागलुङ मालुढुङ्गादेखि टाकुरीसम्मको १४ किमि सडकको उद्घाटन गर्दै । नेपाली सेनाले निर्माण…

प्रवासी नेपाली मन्च बेल्जियम , प्रेस बिज्ञप्ति

नेपाली जनताको अत्यन्त लोकप्रिय पार्टी ने. क. पा. एमालेको निति सिद्दान्त ,बिचारबाट प्रशिक्षित साथै माक्सबाद र जनताको बहुदलीय जनबादमा अडीग कार्यकर्ताहरु स्वदेश तथा बिदेशमा संगठित हुने र बिभिन्न मोर्चामा रहेर काम गर्ने सन्दर्भमा प्रवासी…

बेल्जियममा स्नूकर प्रतियोगिता सम्पन्न

ब्रुज बेल्जियम १६ मे,हाम्रो क्लब ब्रुजले आयोजना गरेको "हाम्रो Snooker Tournament २०१६" मा पहिलो मेडल कृष्ण अधिकारी र दोश्रो पुरस्कार जिबन तमुले जित्न सफल भए भने सुमित गुरूंग तेश्रो पुरस्कार जित्न सफल भएका छन । "हाम्रो Snooker Tournament…