सेनापतिद्वारा करिडोरको उद्घाटन

0

नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्री र व्यवस्थापिका संसदको विकास समितिका सभापति रविन्द्र अधिकारी राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको बागलुङ मालुढुङ्गादेखि टाकुरीसम्मको १४ किमि सडकको उद्घाटन गर्दै । नेपाली सेनाले निर्माण गरेको यस खण्डमा बुधबारदेखि सार्वजनिक यातायात सुचारु भएको छ ।

Leave A Reply

Your email address will not be published.