बेल्जियममा स्नूकर प्रतियोगिता सम्पन्न

0

ब्रुज बेल्जियम १६ मे,हाम्रो क्लब ब्रुजले आयोजना गरेको “हाम्रो Snooker Tournament २०१६” मा पहिलो मेडल कृष्ण अधिकारी र दोश्रो पुरस्कार जिबन तमुले जित्न सफल भए भने सुमित गुरूंग तेश्रो पुरस्कार जित्न सफल भएका छन । “हाम्रो Snooker Tournament २०१६”को संयोजन रमेश कंडेलले गरेका थिए । उनले समापन मन्तब्यको क्रममा पुरस्कारको प्रायोजक,प्राबिधिक सहयोगी,भौतिक उपास्थिती र नैतीक बल प्रदान गर्ने सबैलाई धन्यवाद दिंदै उपस्थित खेल सह्भागिहरुलाई प्रेरणा स्वरुप प्रत्येक बर्ष खेलको आयोजना गरेर हौसला प्रदान गरी रहने बचनबध्दता ब्यक्त गरेका थिए ।

Leave A Reply

Your email address will not be published.