Browsing Category
बिबिध
पेट्रोलियम पदार्थ नेपाल भित्रिन असहज
पूर्वी नेपालमा इन्धन अभाव
बिर्तामोड– भारतीय भन्सार नाका पानीटेंकीमा अनलाइन बिलिङ प्रणाली लागु भएपछि चाहिएको मात्रामा नेपालमा पेट्रोलियम पदार्थका ट्यांकर भित्रिन सकेका छनन् ।
मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत!-->!-->!-->!-->!-->…
नेइमारमाथि अर्को संकट, लाग्यो यौन हिंसाको आरोप
स्टार फुटबलर नेइमारमाथि एक यौन हिंसाको आरोप लागेको छ । ब्राजिलका फुटबल स्टार नेइमारविरुद्ध ब्राजिलको साओ पाओलोमा एक महिलाले आफूमाथि यौन हिंसा गरेको आरोप दर्ता गरेकी हुन् । ती महिलाले पेरिसको एक होटलमा आफूमाथि नेइमारले यौन हिंसा गरेको आरोप!-->…
मिथी फाउन्डेसनको को सफाइ अभियान २४ औं हप्तामा !
जनकपुरधाम - प्रदेश २ को अस्थायी राजधानी समेत रहेको जनकपुरधाममा मिथि फाउंडेशन को सफाइ अभियान २४ औं हप्तामा पुगेको छ ।
मिथी फाउन्डेसनकि अध्यक्ष तथा सरसफाई अभियानी रूबी कुमारी झा तथा Social!-->!-->!-->…
गाैतमबुद्ध रंगशालाका नाममा विद्यालयमा चन्दा आतंक, चन्दाको न्यूनतम दर १०० रूपैयाँ
काठमाडौँ - धुर्मुस सुन्तली फाउण्डेसनले चन्दा उठाएर निर्माण गर्ने जिम्मा पाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाका लागि चितवनमा स्थानीय रूपमा चन्दा संकलन तीब्र बनेको छ । आफूखुसी चन्दा दिनेदेखि विद्यार्थीको टाउको गनेर विद्यालयले चन्दा!-->…
आजको राशिफल : ज्येष्ठ १७ गते, शुक्रबार
वि.सं. २०७६ साल ज्येष्ठ १७ गते, शुक्रबार / इस्वी सन २०१९ मे ३१ तारिख, नेपाल संवत ११३९ । परिधावी संवत्सर । उत्तरायण । गृष्म ऋतु । श्रीशाके १९४० । ज्येष्ठ कृष्ण पक्ष । तिथि द्वादशी,२७ घडी १५ पला,बेलुकी ०४ बजेर ०५ मिनेट उप्रान्त त्रयोदशी ।!-->…
प्रचन्ड बिरुद्ध युरोपियन युनियनमा उजुरी
चारदिशा बेल्जियम
नेपालमा चालेको १० बर्षे जनयुद्धमा भएको युद्ध अपराध र बालअधिकारको हननका बिषयमा अन्तरराष्ट्रिय मानब अधिकारबादी संस्थाहरुलाई ध्यानाकर्षण गराउन र त्यस अपराधमा सम्लग्नहरुलाई अन्तरराष्ट्रिय कानुन बमोजिम कार्यबाही!-->!-->!-->!-->!-->…
बेल्जियममा बुद्ध जयन्ती
सधैं झै यस पटक पनि बेल्जियमको नेपाली समुदायले बुद्ध जयन्ती बिभिन्न कार्यक्रमको आयोजना गरी मनाएका छन । आदिबासी जनजाती महासंघ बेल्जियमले बिभिन्न शहरबाट बसको ब्यबस्था गरी बेल्जियमको प्रसिद्ध हुइ गुम्बामा दर्शन गर्ने ब्यबस्था गरेको थियो ।!-->…
पत्रकार महासंघ युरोप शाखाद्वारा बिरोध प्रदर्शन, राजदुत मार्फत ज्ञापन पत्र…
डिल्ली अंमाई
गत २२ मे,२०१९ का दिन पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईको नेतृत्वमा गएको पत्रकारको टोलीले पत्रकारको अधिकारलाई नियन्त्रण गर्ने नियतबाट संसदमा छिराइएको बिध्युतीय कारोबार ऐन र प्रेश काउन्सिल बिधयकका बिरुद्ध!-->!-->!-->!-->!-->…
एनआरएन बेल्जियमको सद्स्यता बितरण सुरु
गैर आबासीय नेपाली संघ बेल्जियमले सद्स्यता बितरण अभियान सुरु गरेकोछ । संसार भरिका गैर आबासीय नेपालीहरुलाई एउटै डाटाबेसमा पन्जिक्रित गरी हरेक सदस्यको ज्ञान, शिप, पेशा ब्यवसायलाई पनि सुचिक्रित गर्ने र देशहितका लागि आबस्यक जनशक्तीको तथ्याँक!-->…
इनास युरोपको न्रित्य तथा गायन प्रतियोगिताको तयारी पुरा
अन्तरास्ट्रीय नेपाली कलाकार समाज ईनासले मार्च ३० र ३१ मा गर्ने यूरोप स्तरिय न्रित्य तथा गायन प्रतियोगिताको तयारी तिब्रताका साथ भैरहेको जनाएको छ । युरोपका बिभिन्न्न देशमा रहेका युबा प्रतिभाहरुको खोजीका लागि प्रत्त्येक बर्ष आयोजना गरिने यो…