Browsing Category

बिबिध

कैलाली र कंचनपुरमा भीषण हावाहुरी: दुईको मृत्यु, ३७ घाइते

धनगढी - सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा बिहिवार साँझ आएको भीषण हावाहुरीले मानवीय क्षति हुनुका साथै ठुलो भौतिक क्षति पनि भएको छ । हावाहुरीले रुख, विद्युतका पोल, पर्खाल र घरका छानासमेत उडाएको छ। कैलाली र कञ्चनपुरमा ३७ जना घाइते

लिउडकी चर्चित गायिका नेहा कक्कड जेठ २५ गते नेपाल आउँदै

काठमाडौँ - नेहा कक्कड बलिउडकी निकै चर्चित गायिका हुन् । उनले बलिउडमा थुप्रै सुपरहिट गीतहरु दिइसकेकी छिन् । उनी अहिलेकी सर्वाधिक व्यस्त गायिका पनि हुन् । नेहा भारतमा मात्र नभएर नेपालमा पनि उत्तिकै लोकप्रिय छिन् । उनी पहिलो पटक यहि

हुम्लामा पुग्याे नेपाली इन्टरनेट

हुम्ला - हुम्लाको उत्तरी क्षेत्रमा पर्ने चीनको स्वशासित क्षेत्र तिब्बतसँग नाका जोडिएको हिल्सा ईन्टरनेटको पहुँचमा जोडिएको छ । नाम्खा गाउँपालिका ५ अन्तर्गत यारीको नारा लेकमा वल्र्ड्लिंकले टावर स्थापना गरेपछि ईन्टरनेट सञ्चालनमा आएको हो ।

पुलिस प्रधानमन्त्री कपको फाइनलमा, एपीएफ ५ विकेटले पराजित

काठमाडौं - नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको दोस्रो सेमिफाइनलमा एपीएफलाई ५ विकेटले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो । अब पुलिसले शनिबार हुने

आजको राशिफल : ज्येष्ठ २३ गते, बिहीबार

वि.सं.२०७६ साल ज्येष्ठ २३ गते - बिहीबार । इस्वी सन २०१९ जुन ०६ तारिख - नेपाल संवत ११३९ । परिधावी संवत्सर । उत्तरायण । गृष्म ऋतु । श्रीशाके १९४१ । ज्येष्ठ शुक्ल पक्ष । तिथि तृतीया,१६ घडी १४ पला,बिहान ११ बजेर ३९ मिनेट उप्रान्त चतुर्थी ।

मोदीले दर्शन गरेपछि मुक्तिनाथमा भारतीय तीर्थयात्रीको संख्यामा वृद्धि

बागलुङ - पछिल्ला वर्षमा मुक्तिनाथ आउने भारतीय तीर्थयात्री बढेका छन् । सन् २०१७ मा २४ हजार ८८८ ले मुक्तिनाथ दर्शन गरेका थिए । अर्को वर्ष उक्त सङ्ख्या बढेर ३३ हजार २०० पुग्यो । सन् २०१९ को पाँच महीनामा २० हजार ११९ भारतीयले मुक्तिनाथ भ्रमण

‘सरकारको बाहुबली शासनविरुद्ध जस्तोसुकै कदम चाल्छौँ’

डा. गोविन्द केसीको चेतावनी काठमाडौँ – केही समय यता मौन रहेका सामाजिक अभियान्ता डा. गोविन्द केसीले प्रेस स्वतन्त्रता तथा मानव अधिकारको संरक्षण र द्वन्द्वपीडितको माग संबोधनमा गम्भीर नबने सरकारविरुद्ध जस्तो सुकै कदम चाल्न बाध्य हुने

जनयुद्धका पुर्वलडाकु निर्मला बिक नारकीय जीवन बिताउँदै

जो घरपालुवा पशुपन्छिसँगै सुताइन्छिन् ! आठ वर्षीय जीवन विक घरको सुरमा उभिएर ‘मलखाद’ माथि बसेकी अचेत आमाको पीडा हेर्ने गर्छन। आमाको जलेको खुट्टा अनि अशक्त अवस्था देख्दा उनी भक्कानिन्छन् । तत्कालीन माओवादी द्वन्द्वमा घरपरिवार त्यागेर

मुस्लिम समुदायले आज इद उल फित्र पर्व भव्य रुपमा मनाउँदै

राष्ट्रपतिद्वारा एकता र सहिष्णुताको कामना काठमाडौँ - अरबी पात्रो हिजरी संवत अनुसार दशौँ महिनाको पहिलो दिन बुधबार देशभरका मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदै छन् । विशेष नमाज पाठ गरेपछि तीन

म अध्यक्षको स्वत: दाबेदार हुँ , उपाध्यक्ष कुमार पन्त, गैर आबासीय नेपाली संघ

गैर आबासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले आगामी महाधिबेशनमा आफु अध्यक्षको स्वत: दाबेदार रहेको घोषणा गर्नु भएको छ । पन्तको स्वागत तथा सम्मानमा गैर आबासीय नेपाली संघ बेल्जियमले आयोजना गरेको कार्यक्रममा उहाले सो कुरा बताउनु भएको हो