Browsing Category

बिबिध

युएनडिपीको मनोमानी: प्रक्रिया मिचेर कर्मचारी भर्ना गरेको खुलासा !

जनकपुरधाम - लोकसेवा आयोगले निकालेको बिज्ञापनमा मधेसी लगायतको आरक्षण कटौती गरेको आन्दोलन चलिरहँदा युएन अन्तरगतको युएनडिपीले निकालेको बिज्ञापनमा प्रक्रिया मिचेर कर्मचारी भर्ना गरेको खुलेको छ । युएनडिपीले उद्योग वाणिज्य तथा आपूर्ति

पुडासैनी प्रकरण: रवि लामिछानेलाई बयानका लागि अदालत लगियो

बजारमा सुरक्षा तैनाथी उच्च चितवन - पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका आरोपी रवि लामिछाने र युवराज कँडेललाई बयानका लागि जिल्ला अदालत लगिएको छ ।तीन जना प्रतिवादी मध्ये अस्मिता कार्कीको आइतबार नै बयान लिइसकिएको छ।

एनआरएन नेदरल्यान्ड्सले सांस्कृतिक प्रस्तुति सहित तिज कार्यक्रम मनाउदै !

द्रोण रिजाल , नेदरल्यान्ड्स                 गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सले यहि अगस्ट ३१ तारिखका दिन नेपाली महिला दिदीबहिनीहरुको महान चाड हरितालिका तिज भब्य रुपमा मनाउने भएको छ | ख्याती प्राप्त

मदिरामा लठ्ठिएर अभद्र व्यवहार गरेको आरोपमा एनआरएनएका अध्यक्ष भवन भट्टलाई विमानबाट निकालियो

काठमाण्डौं - मदिरामा लठ्ठिएर अभद्र व्यवहार गरेकाे आरोपमा गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टलाई त्रिभुवन विमानस्थलबाटै फर्काइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जान लागेका भट्टले मदिरा सेवन गरेर अभद्र व्यवहार

कति घातक छ कुकुरको दिसापिसाव ?

घरपालुवा कुकुरलाई जथाभावी शौच गराए महानगरले कारवाही गर्ने काठमाण्डौं - के तपाईं आफ्नो घरमा रहेको कुकुरलाई शौच गराउन सार्वजनिक स्थानमा लैजाने गर्नु भएको छ ? यदि त्यसो गर्नुभएको छ भने आजैदेखि घरपालुवा कुकुरका लागि व्यवस्थित शौचालन निर्माण

एनआरएन कतारको अध्यक्षमा मुक्तदा मुसलमान विजयी

दोहा-गैरआवासीय नेपाली संघ 9एनआरएनण) राष्ट्रिय समन्वय परिषद कतारको अध्यक्षमा मुक्तादा मुसलमान विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी तेज कटुवाललाई ९४० मतले पराजित गर्दै मुसलमान अध्यक्षमा विजयी भएका हुन् । नयाँ कार्यसमितिको प्रथम

ह्याकरहरुले हामीले टाइप गरेको आवाजबाटै पासवर्ड पत्ता लाउन सक्छन् !

एजेन्सी - ह्याकरहरुले व्यक्तिले टाइप गरेको आवाज सुनेरै पासवर्ड पत्ता लगाउन सक्ने एक नयाँ अध्ययनले देखाएको छ । स्मार्टफोनमा हुने माइक्रोफोनको मद्दतले उनीहरुले हामीले किबोर्डमा टाइप गरिरहेको पासवर्ड सुन्ने र सहजै थाहा पाउन सक्ने बताइएको छ ।

रक्तचन्दनको तेलसहित तीन जना प्रहरी नियन्त्रणमा

काठमाण्डौं - बहुमूल्य वनस्पति रक्तचन्दनको तेलसहित नेपाल प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले काठमाडौं महानगरपालिका - १६ नयाँबजारबाट रक्तचन्दनको तेलसहित धादिङका ५३ वर्षीय अच्युत केसी, सिन्धुपाल्चोकका ४३

दीपक न्यौपाने द्वारा सचिवमा उमेदवारी घोषणा

एनआरएनए बेल्जियमको आगामी २०१९ (२१ कार्यकालको लागि बेल्जियमका सक्रिया युबा दीपक न्यौपानेले सचिब पदमा आफ्नो उमेद्वारी घोषणा गरेका छन। बेल्जियममा बिगतका धेरै सामाजिकगतिविधिहरुमा सक्रिय रहेका दीपकले आफ्नो क्षमता तथा सम्पूर्ण

एनआरएन अष्ट्रेलियाको आठौं अधिवेशन शुरु

काठमाण्डौं - गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आठौं अधिवेशन मेलबर्नमा शुरु भएको छ । अधिबेशनको पहिलो दिन वार्षीक साधारण सभा, अस्ट्रेलीयन अवार्ड सेरेमोनीको कार्यक्रम ईस्टोनियन हाउसमा सम्पन्न भएको छ । आज एनआरएनए अस्ट्रेलियाको नयाँ