Browsing Category
बिबिध
नेपाली ब्यबासायी संघ बेल्जियमको “मीट एन्ड ग्रीट” कार्यक्रम सम्पन्न,
नेपाली ब्यबसायी संघ बेल्जियमले ब्रसेल्स क्षेत्रका नेपाली ब्यबसायिहरु र ब्यवसाय गर्न चाहने नेपालीहरु संग भेटघाट एबम अन्तरकृया सम्पन्न गरेकोछ । जनवरी १५ सोमबारका दिन नेपाली व्यवसायी संघ बेल्जियमको कार्ययोजना अन्तर्गत रहेको "मिट एन्ड ग्रिट"…
नेपाललाई सूचना प्रविधिको उदाउँदो केन्द्र बनाउन विज्ञहरुको सुझाव
डब्लिन - आयरल्याण्डमा भेला भएका नेपाली वैज्ञानिक, प्रविधि विज्ञ तथा इन्जिनियरहरुले नेपाललाई सूचना प्रविधिको उदाउँदो केन्द्रको रुपमा विकास गर्न नीतिगत तथा प्रक्रियागत सुधार हरु गर्न सुझाव दिएका छन्।
शनिबार डब्लिनमा आयोजित एक …
जेष्ठ नागरिकको उचित हेरचाहको प्रबन्ध गर्न सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमासम्पूर्ण ज्येष्ठ नागरिक नेपालीलाई तथा शुभकामना दिएका छन् ।
दहालले शुभकामना सन्देश जारी गर्दै ज्येष्ठ नागरिकको महत्वपूर्ण ज्ञान, सीप, अनुभव,…
एनआरएनए बिबाद समाधानका लागि भूमिका खेलिदिन महेश श्रेष्ठलाई केसी समुहको आग्रह ,
गैर आबासीय नेपाली संघको बद्रि केसी समुहका पदाधिकारीहरुले एनआरएनएका निबर्तमान उपाध्यक्ष एबम अध्यक्ष पदका प्रत्यासी महेश श्रेष्ठलाई संस्था भित्रको बिबाद मिलाउन सहयोग गरिदिन अनुरोध गरेकाछन । बेलायतबाट जापान पुगेका केसी समुहका उपाध्यक्ष डा…
डिसेम्बर २ तारिख जयनेपाल इन्टरनेशनल फाउन्डेसनको भूकम्प सम्बन्धी भर्चुअल सेमिनार हुने
अमेरिका, २७ नोभेम्बर । जय नेपाल इन्टरनेशनल फाउन्डेसनले भुकम्प सँग बाच्ने तरिकाका बारेमा एक भर्चुयल सेमिनार आयोजना गरेकोछ । डिसेम्बर २, २०२३ (मङ्सिर १७ , २०८०) को नेपाली समय अनुसार बिहान ०९:०० बजे "लिबिंग विथ भूकम्प" नामक भर्चुअल सेमिनार…
मध्यपुर्बमा माछापुछ्रे बैंकको रेमिट सेवा सुरु
दोहा - आजबाट कतारमा एमबिएल रेमिट शुरु भएको छ । कतारमा रहेका नेपालीहरुका लागि शुरु भएको रेमिटले एक कार्यक्रम गरि आफ्नो सेवा शुभारम्भको घोषणा गरेको हो ।
नेपाली समुदायका विभिन्न क्षेत्रमा आवद्ध नेपालीहरुलाई समेट्दै माछापुच्छ्रे बैंकका…
नेपाल टेलिकमका उच्च अधिकृतहरुले गरे ओशो तपोवनमा ध्यान
काठमाडौँ - नेपाल टेलिकमका उच्च अधिकृतहरुले ओशो तपोवनमा ध्यान गरेका छन्।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक सहित निर्देशनालयका नायव प्रबन्ध निर्देशकहरु, प्रबन्धकहरु गरी १५ जना उच्चपदस्थ अधिकृतहरुले
ध्यानको माध्यमद्वारा तनाव व्यवस्थापन…
अध्यक्ष तिमिल्सिना र बेल्जियमकी सभामुख बिच भेटवार्ता
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेल्जियमको सिनेटका सभामुख स्टेफिन डि होर्सका बिच भेटवार्ता भएको छ ।
अन्तर ब्यबस्थापिका संघ(आइपियु)को १४७ औं महासभाका क्रममा एङ्गोलाको राजधानी लुवाण्डामा बिहीबार भेटवार्ता भएको हो ।…
एनआरएनए नवनिर्वाचित अध्यक्ष आरके शर्मा सहित पदाधिकारीबाट केन्द्रीय कार्यालय बालुवाटारमा पद बहाली,
काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) नवनिर्वाचित अध्यक्ष राजेन्द्रकुमार(आरके) शर्मा सहित पदाधिकारीले केन्द्रीय कार्यालय बालुवाटारमा पद बहाली गरेका छन् ।
सोमबार एनआरएनएको केन्द्रीय कार्यालयमा पुगेर शर्मा सहित पदाधिकारीले पद बहाली…
एनआरएनए नवनिर्वाचित अध्यक्ष आरके शर्माको नेतृत्वको टोलीसँग अर्थमन्त्री महत र परराष्ट्रमन्त्रीको भेट
काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)का नवनियुक्त अध्यक्ष राजेन्द्रकुमार शर्मा)को नेतृत्व नवनिर्वाचित कार्यसमितिले अर्थमन्त्री डा प्रकाशरण महत र परराष्ट्रमन्त्री एनपी साउदसँग छुट्टाछुट्टै भेट गरेको छ ।
शनिवार सकिएको एनआरएनएको विश्व…