Browsing Category

बिबिध

देशभर चिसो बढ्यो, काठमाडौंको न्यूनतत तापक्रम ६.८ डिग्रीसेल्सियस

काठमाडौं : देशभर चिसो बढेको छ । तराईमा हुस्सु लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतत तापक्रम ६.८ डिग्रीसेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.९

विश्व बजारमा नेपाली सामाग्रीको प्रबर्धन गर्न एनआरएनए नेपाली सामाग्री प्रबर्धन समितिको अन्तर्कृया

गैर आबासीय नेपाली संघको नेपाली सामाग्री पबर्धन समितीले युरोप क्षेत्रमा नेपाली सामानको आबस्यक्ता , सम्भाबना र चुनौती बिषयक भर्च्युअल अन्तर्कृया सम्पन्न गरेकोछ । '' मेक इन नेपाल, मेड इन नेपालको'' अभियान मार्फत नेपाली सामाग्री

डिसोफ बेल्जियमले मनायो अन्तरराष्ट्रिय अपाङ्ग दिवस

नेपालका सारिरिक रुपमा अशक्त्त ब्यक्तिहरुलाई सहयोग गर्ने उद्द्यस्यले खोलिएको डिस्याबलिटी इन्टरन्यासनल सोलिडारिटी फोरम (डिसोफ) बेल्जियममा अन्तरराष्ट्रिय अपाङ्ग दिवसको अबसरमा भेटघाट, शुभकामना सहित संस्थागत गतिबिधि बारे जानकारी गराएकोछ ।

स्वर्गीय प्राध्यापक डा.ओम गुरुङ्गको सम्झनामा तमु समाज बेल्जियमको शोकसभा

आदिबासी जनजाती महासंघका पुर्व महासचिव एंव मानवशास्त्री प्राध्यापक डा.ओम गुरुङ्गको ४९ औ दिनको पुण्य तिथिको सेरोफेरोमा तमु समाज बेल्जियमले बेल्जियमको शैक्षिक शहर लुबेनमा एक शोकसभा कार्यक्रमको आयोजना गरेकोछ । तमु समाज बेल्जियमको अध्यक्ष

सिमोन जि.एमको ‘ तिमीमा मन्त्रमुग्ध’ बोलको नयाँ गित सार्बजनिक भएको छ।

शुक्रबार सार्बजनिक गरिएको गित सिमोन जि. एम. कै स्वर, शब्द तथा संगित रहेको गित को छायांकन रमेश अधिकारिले गरेका हुन भने गितको सम्पादन तथा कलर ग्रेडिङ सन्दिप रावतले गरेका हुन। यो गितको एरेन्ज पनि स्वयम् जि. एमले नै गरेका हुन ।

नेपालका अपाङ्गहरुलाई सहयोग गर्ने बेल्जियमका नेपालीहरुको संस्था डिसोफ,

बेल्जियमको ब्रुगे शहरमा बस्ने नेपालीहरुले स्थापना गरेको संस्था डिस्याबेलिटी सोलिडारिटि इन्टरन्यासनल फाउन्डेशन (डिसोफ) ले सन २०१६ बाट निरन्तर नेपालका असक्त र फरक क्षमता भएकाहरुलाई सहयोग गरिरहेकोछ । संस्थाका सुभेक्षुकहरु सदस्यहरुको

कास्की शराङकोटमा अन्तरराष्ट्रिय स्तरको स्पोर्टस युनिभर्सिटी बनाउनका लागि लगानी गर्न डा. गुरुङको…

बेलायती सेनाका अबकासप्राप्त अधिकारी एबम ग्र्यान्ड मास्टर डा ङम्बरजङग गुरुङले कास्की जिल्लाको साराङ्गकोटमा खेलकुद विश्वबिद्यालय बनाउन सुरु गरेकाछन । प्रिथ्बी जलमग्न भएर दुब्दा सबै जीबजन्तु मरेको र एउटा पानी जहाजमा भएका मानिस मात्र

नेपालमा लगानिका लागि जापानमा ब्यापारिक सम्मेलन

जापान नेपाल चेम्बर अफ कमर्श र नेपाल चेम्बर अफ कमर्श,टोक्यो को आयोजनामा हिजो ४० भन्दा बढी नेपालमा लगानी गर्न चाहने जापानिज कम्पनीहरु को सहभागितामा महामहिम राजदुत डा.दुर्गा बहादुर सुबेदीज्युको प्रमुख अतिथ्यमा नेपाल बिजिनेस सेमिनार २०२२

तमु समाज बेल्जियमद्धारा प्रथम विश्वयुद्धमा मारिने नेपालीहरुको सम्झनामा सभा

सनत आचार्य– बेल्जियम प्रथम विश्वयुद्धमा शहादत प्राप्त गर्ने सैनिक, गैरसैनिक तथा नेपालीहरुको सम्झना एवम् विश्वयुद्धको अन्तका लागि भएको घोषणाको स्मरण गर्दै शुक्रबार बेल्जियमको इपर शहरमा तमु समाज बेल्जियमद्धारा श्रद्धाञ्जली सभा आयोजना

राष्ट्रिय एकताको आधारलाई बलियो बनाउन मेरो उम्मेदवारी – अर्जुन शाह

स्वतन्त्र उम्मेदवार अर्जुन शाह आसन्न मंसिर ४ गते हुने चुनावमा बाके क्षेत्र नम्बर १ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका अर्जुन शाहले हिन्दु धर्म र राष्ट्रिय एकताको बिसयलाई अग्रपंक्तिमा राखेर चुनावमा होमिएको बताउनु भएको छ।