Browsing Category
बिबिध
स्वर्गीय सीता दाहाललाई जनप्रगतिशिल मञ्च बेल्जियमको श्रद्धाञ्जली
नेपाली जन प्रगतिशिल मंच बेल्जियमले प्रधानमन्त्रि पत्नी एबम नेकपा माओबादी केन्द्रका सल्लाहकार स्वर्गीय सीता दाहाललाई श्रद्धान्जली दिएकोछ । आईतवार एन्टवेरपेनमा आयोजना गरिएको श्रद्धान्जली सभामा बिभिन्न ब्यक्तिहरुले स्वर्गीय दाहालको स्मरण गर्दै…
प्रधानमन्त्री प्रचण्ड इटालीको रोममा
काठमाडौं \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटालीको रोम पुग्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना गरिएको ‘युनाइटेड नेशन्स फुड सिस्टमस्–२०२३ स्टकिङ मोमेन्ट’मा भाग लिन नेपाली…
ललितानिवास जग्गा हिनामिना प्रकरणमा थप एक जना पक्राउ
काठमाडौं \ ललितानिवास जग्गा हिनामिना प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नापी विभागकका तत्कालीन अमिन अरुणकुमार श्रेष्ठ रहेका प्रहरीले जनाएको छ । श्रेष्ठलाई उनकै निवास जोरपाटीबाट आज आइतबार बिहान पक्राउ गरिएको हो । नेपाल…
मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)
चालू आर्थिक वर्ष २०८०।८१को मौद्रिक नीति सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गरेको हो। बजेटलाई सहगोग बन्ने र मौद्रिक उपकरण समावेश मौद्रिक नीति सार्वजनिक भएको छ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् अर्थतन्त्रमा…
एनआरएनए युकेको अध्यक्षमा हितकाजी गुरुङ
गैर आवासीय नेपाली संघ बेलायतको अध्यक्षमा हितकाजी गुरुङ निर्वाचित हुनु भएकोछ । शनिबार सम्पन्न अनलाइन मतदानमा गुरुङले १४७९ मत प्राप्त गरेर विजयी हुनु भएको हो । उहाका निकतम प्रतिद्धन्दी दिनेश घिमिरेले १२५४ मत र नारायण कंडेलले ९०४ मत सहित…
आज मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्रबैंकको तयारी
काठमाडौं \ नेपाल राष्ट्र बैंकले आइतबार मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीति पारित गर्नका लागि आइतबार बिहान राष्ट्रबैंक सञ्चालक समितिको बैठक डाकिएको छ ।
सञ्चालक समितिले राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले तयार पारेको…
गैर आवासीय नेपाली संघ अस्ट्रियाको अध्यक्षमा ध्रुव बहादुर पौडेल निर्वाचित
गैर आवासीय नेपाली संघ अस्ट्रियाको अध्यक्षमा ध्रुव बहादुर पौडेल निर्वाचित हुनु भएकोछ । आज भएको निर्वाचनमा २३० मत सहित पौडेल निर्वाचित हुँदा बाबा राजेश्वरी थापाले १४२ मत प्राप्त गरेर उपविजेता हुनु भएकोछ । आईसिसी सदस्यमा मनोज विष्ट २०२ मत…
आज ४१ औं वीपी स्मृति दिवस मनाइँदै
काठमाडौं \ प्रथम जननिर्वाचित प्रधानमन्त्री एंव नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद (वीपी) कोइरालाको योगदानको स्मरण गर्दै शनिबार मुलुकभर विभिन्न कार्यक्रम गरी ४१ औं स्मृति दिवस मनाईदैछ ।
वीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस,…
साइबर सुरक्षामा गम्भिर भएर काम गर्न प्रधानमन्त्री दाहालको निर्देशन
काठमाडौं \ प्रधानमन्त्री पुष्पकमल दाहालले साइबर सुरक्षामा गम्भिर भएर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । शुक्रबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरोकारवाला मन्त्रालय र चार वटै सुरक्षा निकायका…
ललिता निवास प्रकरण : थप ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं \ ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरूलाई थप पाँच दिन हिरासतमा राख्न काठमाण्डाै जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला अदालतका वैतनिक वकिल शङ्कर पौडेलले शुक्रवार यस प्रकरणमा पक्राउ परेका १७ जना आराेपीलाई थप पाँच दिन हिरासतमा…