Browsing Category
यूरोप
बेलायतस्थित समाजसेवी पशुपति भण्डारीलाई प्रबल जनसेवाश्री पदक
लण्डन - बेलायतमा बसेर नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुराए वापत उद्यमी पशुपति भण्डारीलाई नेपाल सरकारले सम्मानित गरेको छ।
संविधान दिवस २०७९ को अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले उनलाई प्रबल जनसेवाश्री!-->!-->!-->…
प्रा. सूर्य सुवेदीलाई अक्सफोर्ड विश्वविद्यालयले प्रदान गर्यो महाविद्यावारिधि
अक्सफोर्ड विश्वविद्यालयले प्रा. डा. सूर्य प्रसाद सुवेदीलाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि 'महाविद्यावारिधि' प्रदान गरेको छ।
शनिबार प्राचिन शेल्दोनिअन थिएटरमा एक भव्य दीक्षान्त समारोहका बीच उक्त उपाधि!-->!-->!-->…
क्यानडाका प्रधानमन्त्री ट्रुडो भन्छन् ‘पुटिनले जघन्य अपराध गरे’
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले युक्रेनको भ्रमण गरी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट गरेका छन् । भेटपछि दुई नेताले पत्रकार सम्मेलन आयोजना गरेका थिए ।
‘जघन्य युद्ध अपराधका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दोषी!-->!-->!-->…
नेपाली डायस्पोरामा सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताबीच अन्तरसम्बन्ध
डायस्पोरा समुदाय भन्नाले कस्तो समुदाय हो ?
सर्वप्रथम डायस्पोरा भन्नाले मानिसहरूको त्यस्तो समूह हो जो आफ्नो मूल देशमा बस्दैन। तर त्यो समूहले आफ्नो जन्मभूमिसँग पूर्णरुपले नाता तोडेको हुँदैन। उसले आफ्नै देशको भाषा, ऐतिहासिक सभ्यता,पहिचान र!-->!-->!-->…
सम्झौताको लागि रुस आक्रमणपूर्वको अवस्थामा फर्कनु पर्छः जेलेन्स्की
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको कुनै पनि शान्ति सम्झौता रुसी सेना युक्रेनमा आक्रमणअघिको स्थितिमा फर्किने विषयमा निर्भर हुने बताएका छन् ।
लन्डन थिंक ट्यांकसँगको अन्तवार्तामा राष्ट्रपति जेलेन्स्कीले आफू मिनि युक्रेनको!-->!-->!-->…
सानफ्रानसिस्कोमा आयोजित नेपाल डे परेडमा हजारौं नेपाली सहभागी
अमेरिका (जीएनएन) -- संयुक्त राज्य अमेरिकाको सानफ्रानसिस्को सहरमा गत अप्रिल ९ तारिख नेपाली र अमेरिकी झन्डा फहराउँदै करिब २,००० हजार नेपाली र केही सङ्ख्यामा विदेशीहरू नेपाल डे परेडमा सहभागी भए ।
नेपाली कला संस्कृति, भेष भूषा, रीतिरिवाज,…
सैन्य परिचालन सुरु भएदेखि झन्डै चार लाख युक्रेनीहरू रोमानियामा प्रवेश
रूसले गत फेब्रुअरी २४ मा यूक्रेनमा सैन्य आक्रमण सुरू गरेदेखि अहिलेसम्म करिब चार लाख युक्रेनी नागरिक रोमानिया प्रवेश गरेका रोमानियाको सीमा प्रहरीले आइतबार जानकारी गराएको छ ।
सीमा प्रहरीले भनेको छ, “फेब्रुअरी २४ देखि यूक्रेनका तीन लाख ९९!-->!-->!-->…
हिलिङ्डन अस्पतालले ‘नेपाल डे’ मनाउँदै
बेलायतको लण्डनमा रहेको हिलिङ्डन अस्पतालले यही फेब्रुअरी २५ का दिन नेपाल डे मनाउने भएको छ । हिलिङ्डन अस्पताल व्यवस्थापनमा विविधता र समावेशी प्रमुखका रुपमा कार्यरत ड्यानी कार्यस्निनोजले इमेलमार्फत यहाँ कार्यरत कर्मचारीलाई जानकारी गराएका छन्!-->…
छुट्टै सूची निर्वाचन समितिलाई पठाउन मिल्दैन : पाेखरेल
काठमाडौँ (जीएनएन)-- एक जना वरिष्ठ कानून व्यवसायी, सुनिल पोखरेल, ले उच्चस्तरीय समितिले काम गरिरहेको बेला छुट्टै प्रतिनिधि सूची निर्वाचन समितिलाई पठाउन नमिल्ने बताएका छन्।
जीएनएनसंग कुरा गर्दै गैर आवासीय नेपाली संघ!-->!-->!-->…
युक्रेन पुगे बेलायती विषेश फौजका १०० भन्दा बढी सदस्य
बेलायती विषेश फौजका १०० भन्दा बढी सदस्य युक्रेन पुगेका छन् । उनीहरु युक्रेन र रुसको सिमा क्षेत्रमा पर्ने डोनबसमा पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।
रुसले युक्रेनको सिमा क्षेत्रमा ठूलो मात्रामा सैनिक परिचालन गरेको चर्चा!-->!-->!-->…