Browsing Category
यूरोप
बेल्जियममा तमु लोहसार
चारदिशा, सम्बाददाता, बेल्जियम,
तमु समाज बेल्जियमले आफ्नो नयाँ बर्ष तमु लोह्सार भब्यता पूर्वक मनाएको छ । शनिबार बेल्जियमको एन्तवेर्पेन शहरमा आयोजित कार्यक्रममा बेल्जियमबासी गुरुङ समुदाय र अन्य बिभिन्न संघ संस्थाका प्रतिनिधि लगायत नेपाली…
जर्मनीको म्युनिखमा तमु ल्होसार मनाईयो ।
किशन गुरुङ, म्युनिख जर्मनी
यही २४ ,डिसेम्बर २०१६, शनिबारको दिनमा जर्मनीको म्युनिख शहरमा "तमु ल्होसार साँझ-२०१६" भब्य एंबम सब्य रुपमा सम्पन्न गरेको छ ।
म्युनिखमा बसोबास गर्ने सम्पुर्ण गुरुङहरुको सयुक्त प्रयासमा अर्थात म्युनिखबासी गुरुङ…
नेपाली जन संपर्क समिती नर्बेको अध्यक्षमा जितेन्द्र शाही
चारदिशा, सम्बाददाता,
नेपाली जन संपर्क समिती नर्बेको अध्यक्षमा जितेन्द्र शाही सर्बसम्मत चयन भएका छन । केही दिन अघि चुनाबी सरगर्मीमा रहेको नर्बे काङ्रेस सर्बसम्मत नेत्रित्व चयन गर्न सफल भएको छ ।
जनसम्पर्क समितिको हिजो सम्पन्न दोश्रो…
नयाँ राजदुतको परिचयात्मक अन्तरकृया कार्यक्रम
चारदिशा, सम्बाददाता, बेल्जियम,
नेपाली राजदुताबास बेल्जियमले गैर आबासीय नेपाली संघ बेल्जियम लगायत यहाँ सक्रिय नेपाली संघ संस्थाहरु सँग अन्तर्कृया सम्पन गरेको छ । बेनेलक्स र युरोपियन युनियनका लागि नबनियुक्त राजदुत लोक बहादुर थापाले…
जर्मनीमा युरो काङ्रेसको भेला हुँदै
ओम शर्मा , चारदिशा,
युरोपमा रहेका नेपाली काङ्रग्रेसका कार्यकर्ताहरु जर्मनीको फ्र्याङफर्टमा भेला हुने भएका छन । युरोपमा बिभिन्न्न देशमा गठित जनसंपर्क समितीमा आबद्ध नेपाली काङ्ग्रेसका प्रबासी कार्यकर्ताहरु जनसंपर्क युरोप समन्वय समितीको…
राजदुत थापाद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत
डिल्ली अंमाई, चारदिशा,
डिसेम्बर १२, आज बेल्जियम लगायत बेनेलक्स र युरोपियन युनियनका लागि नब नियुक्त नेपाली राजदुत महामहिम लोक बहादुर थापाले बेल्जियमका महाराज धिराज फिलिप लेओपोल्द लुद्विग मरिआ समक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नु…
पत्रकारहरु सँग राजदुत थापा
चारदिशा, सम्बाददाता, बेल्जियम,
बेल्जियम लगायत बेनेलक्स र युरोपिय युनियनका लागि नब नियुक्त नेपाली राजदुत लोक बहादुर थापाले बेल्जियममा कृयाशिल नेपाली पत्रकारहरु सँग अनौपचारिक अन्तरकृया गर्नु भएको छ । बेल्जियमको नेपाली समुदाय , संघ संस्थाहरु…
मेरो सकृयता पदको लागि होइन, उपाध्यक्ष भट्ट
चारदिशा, सम्बाददाता, बेल्जियम,
गैर आबासीय नेपाली संघका उपाध्यक्ष भबन भट्टले गैर आबासीय नेपाली संघलाई बिशुद्ध सामाजिक संस्थाकै रुपमा अघि बढाउनु पर्ने बताउनु भएको छ । युरोपका गैर आबासीय नेपालीहरु सँग भेट्घाट गर्ने क्रममा बेल्जियम आइपुगेका…
विश्वयुद्धमा ज्यान गुमाएका पुर्खालाई सम्झिए बेल्जियमका नेपालीले
ओम शर्मा, चारदिशा ,
पहिलो विश्व युद्धमा भारतीय सेनामा कार्यरत रही बेल्जियमको इपरमा बिरगती प्राप्त गरेका नेपालीहरुलाई आज एक कार्यक्रममा बेल्जियमबासी नेपालीहरुले श्रद्धान्जली ब्यक्त गरे ।
तमु समाज बेल्जियमले सन्योजन गरेको यस…
बेल्जियममा नयाँ राजदुत
चारदिशा,सम्बाददाता, बेल्जियम,
बेल्जियम , बेनेलुक्स र युरोपियन युनियनका लागि नबनियुक्त नेपाली राजदुत लोक बहादुर थापा अाफ्नो कार्यभार सम्हाल्न बेल्जियम अाइ पुगेका छन । गत शुक्रबार बेल्जियम आइपुगेका राजदुत थापालाई दुताबासका कर्मचारी एबम…