Browsing Category

यूरोप

कोरोनाको चपेटामा इटाली, ६ करोड नागरिक क्वारेन्टाइनमा

काठमाण्डौं - चीनबाट सुरु भएर विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड – १९) को संक्रमण उच्च गतिमा फैलिएसँगै इटाली सरकारले पूरै देशलाई क्वारेन्टाइनमा बदलेको छ । यसअघि इटालीको लोम्बार्ड क्षेत्रका करिब एक करोड ६० लाख नागरिकलाई

नेपाल पत्रकार महासङ्घ बेल्जियम र पोर्चुगल शाखा स्वीकृत

काठमाण्डौं - नेपाल पत्रकार महासंघले युरोपका दुई देशहरु बस्ने नेपाली पत्रकारहरुको संस्था नेपाल पत्रकार महासंघ बेल्जियम र पोर्तुगललाई बैदेशिक शाखाको मान्यता दिएको छ । नेपालीका समस्या उजागर गर्ने तथा पेशागत सुुरक्षाको प्रत्याभूति गर्ने

कोरोनाका कारण एनआरएनए महिला फोरम बेल्जियमको नारी दिवसको कार्यक्रम स्थगित

गैर अबासीय नेपाली संघ बेल्जियमले हरेक बर्ष मनाउदै आएको र यस् बर्ष पनि बिबिध कार्यक्रम गरी मनाउने तयारी गरेको मार्च आठको अन्तररास्ट्रीय नारी दिवसको कार्यक्रम बेल्जियममा पनि दिन प्रतिदिन कोरोना भाईरसको प्रकोप बढी रहेकोले रद्द गरेको छ ।

आर्थिक घोटालाको छानबिनको माग गर्दै एनआरए अध्यक्ष कुमार पन्तलाई कालो झन्डा, – भिडियो सहित्

गैर आबासिय नेपाली संघ बेलायतमा भएको आर्थिक अपचलनको छानबीनको माग गर्दै एनआरएनए अध्यक्ष कुमार पन्तलाई कालो झन्डा देखाइएको छ । धादलीपूर्ण मतदान प्रकृयाबाट निर्बाचित गरिएको आरोप लागेको एनआरएनए एनसीसी बेलायत सुरुवाती दिनबातै बिबादित

नेपालबाट फर्किएका एक स्पेनिस नागरिकको कोरोनाका कारण मृत्यु

काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण स्पेनमा पहिलो पटक एक जनाको मृत्यु भएको छ । केही समय पहिले नेपालको भ्रमण गरेर फर्किएका उनको कोरोनाका कारण मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा एक ६९ बर्षीया पुरुष रहेका

पुटिन किन मोबाइल फोन प्रयोग गर्दैनन्

विश्वकै शक्तिशाली मध्यका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन कतिपय प्रविधिको प्रयोग गर्दैनन् जबकि उनको देश प्रविधिको विकासमा अब्बल छ । पुटिनले अहिलेसम्म मोबाइल फोन प्रयोग गरेका छैनन् । उनले आखिर किन स्मार्ट फोन प्रयोग गरेनन् ? हालै रुसी

बेल्जियममा भलिबल प्रतियोगिता, मोना बेल्जियम र एनआरएनए लक्जेम्बर्ग बिजेता

युरो नेपाल खेलकुद संघ बेल्जियम र गैर आबासीय नेपाली संघ बेल्जियमको संयुक्त आयोजनामा भलीबल प्रतियोगिता सम्पन्न भएको छ । बेल्जियमको एन्तवेरपेन शहर आईतवार भएको खेलमा बिभिन्न संघ संस्था र समुह गरी ६ वटा समुहले भाग लिएका थिए । जसमा मोना

एनआरएनएलाई दलाल र भु माफीयाले फसाए- अध्यक्ष पन्त ।

भोला लामिछाने, स्पेन, गैह्र आवासीय नेपाली संघ एनाअरएनएका केन्द्रीय अध्यक्ष कुमार पन्तले संघलाई दलाल र भु – माफीयाले फसाएको वताएका छन् । गैह्र आवासीय नेपाली संघ स्पेनको आयोजनामा बार्सिलोनामा आयोजित एक अन्तरक्रीया कार्यक्रममा संघको

टर्कीमा शक्तिशाली भूकम्पले सातको ज्यान गयो

टर्कीको दक्षिणपूर्वी क्षेत्रमा आइतबार गएको शक्तिशाली भूकम्पका कारण सातको मृत्यु भएको छ । इरानसँग जोडिएको क्षेत्रमा भूकम्प जाँदा अहिलेसम्म पाँच घाइते भएको स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । भूकम्पबाट केही भवनहरु

२५औं जनयुद्ध दिवसको अवसरमा नेपाली जनप्रगतिशील मोर्चा, पोर्तुगलको वार्षिक साधारण सभा सम्पन्न

२५औं जनयुद्ध दिवसको अवसरमा नेपाली जनप्रगतिशील मोर्चा, पोर्तुगलको वार्षिक साधारण सभा लिस्बन शहरमा राता मान्छेहरुको मार्चपास गर्दै भब्य रुपमा सम्पन्न गरेको छ। नेपाली जनप्रगतिशील मोर्चा, यूरोपका अध्यक्ष बिष्णु भुजेलको प्रमूख आतिथ्यतामा