Browsing Category
यूरोप
विश्वभर १० लाख भन्दा बढी संक्रमित, ५३ हजार भन्दा बढीको मृत्यु
काठमाण्डौं - चीनको वुहानबाट सुरु भएको नोवेल कोरोना भाइरसको संक्रमण विश्वका १० लाख भन्दा बढी मानिसमा पुष्टि भएको छ ।
सुरुमा चीनको हुबेइ प्रान्तमा सीमित रहेको कोरोना भाइरसका कारण हुने कोभिड–१९ को महामारी अहिले विश्वव्यापी छ । युरोप तथा!-->!-->!-->…
स्पेनमा कोरोना भाइरसले ज्यान गुमाउने १० हजार नाघ्यो
काठमाण्डौं - स्पेनमा कोरोना भाइरसका कारण ज्यान गुमाउने १० हजार नाघेका छन् । अन्तर्राष्ट्रिय सन्चार माध्यमका अनुसार बिहीबार पनि स्पेनमा कम्तिमा ६ सय १६ जनाको मृत्यु भएको छ ।
६ हजारभन्दा बढी संक्रमित बढेका छन्। यहाँ संक्रमितको संख्या एक!-->!-->!-->…
बेल्जियममा एकजना नेपालीमा कोरोना भाईरस
करीब आठ हजार नेपालीहरुको बसोबास रहेको बेल्जियममा एकजनामा कोरोनाको सन्क्रमण देखिएको छ् । अन्य केही रुघा खोकी र ज्वरोको समस्या देखिए पछि पारिवारिक डाक्टरको निगरानीमा औषधी सेबन गरीरहेको जानकारीमा आएको छ् ।
सन्क्रमितको स्वास्थ्य!-->!-->!-->!-->!-->…
इटलीमा कोरोना संक्रमितको संख्या एक लाख भन्दा बढी
काठमाण्डौं - इटलीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट एक लाख १० हजार पाँच सय ७४ मानिस प्रभावित भएका छन् । भाइरसको संक्रमणबाट मूत्यु हुनेको संख्या १३ हजार एक सय ५५ पुगेको छ । उक्त भाइरसको संक्रमणमा परेका १६ हजार आठ सय ४७ जना मानिसहरु!-->…
स्पेनमा कोरोना संक्रमित नेपालीको संख्या ७ पुग्यो
काठमाण्डौं - स्पेनमा कोरोना संक्रमित नेपालीको संख्या ७ पुगेको छ । थप ३ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि सँगै संक्रमित नेपालीको संख्या ७ पुगेका हो । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ!-->…
कोरोना रोक्न स्विडेनको फरक कदम, पाउला सफलता ?
काठमाण्डौं - संसारका धेरै देशमा लगाइएको कठोर लकडाउन (बन्दाबन्दी) को नियमविपरीत स्विडेनले आफ्ना नागरिकहरूलाई आफैं जिम्मेवार रहन सुझाव दिएको छ ।
स्विडेनले यसका लागि निर्देशिका मात्र जारी गरेको छ । धेरैजसो मानिस घरैबाट काम गरिरहेका छन् तर!-->!-->!-->…
इटलीमा ६ महिनाकी शिशु र १०२ वर्षीया महिला पनि बाँचे ‘कोरोना’बाट
काठमाण्डौं - उत्तर इटलीमा ६ महिनाकी शिशु र १०२ वर्षीया महिलाले कोरोना जिती बाँचेका छन् ।
६ महिने शिशु लियोनार्दो र १०२ वर्षीया इटालिका ग्रोन्दोना दुवै अस्पतालमा लामो समयसम्म उपचार गराएर कोरोनाबाट निको भएका अन्तर्राष्ट्रिय!-->!-->!-->…
पोर्चुगलमा ‘फ्ल्याट शेयर’ गरेर बस्ने ८ नेपालीलाई कोरोना संक्रमण
काठमाण्डौं - पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ जना नेपालीमा कोरोना संक्रमण प्रष्टि भएको छ ।
संक्रमित सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा बस्दै आएको जनाइएको छ ।उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो। उनले!-->!-->!-->…
कोरोना भाइरस:अन्योलमा छन् इटालीमा रहेका नेपाली
प्रकाश सिलवाल - कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी आक्रान्त इटालीमा रहेका नेपाली हालसम्म सङ्क्रमणबाट जोगिए पनि उनीहरु स्थिति कहिले सामान्य होला भन्ने अन्योलमा छन् । श्रम र अध्ययनका लागि करीब एक हजारको सङ्ख्यामा त्यहाँ!-->…
कोरोना भाइरस बाट विश्वभर मृत्यु हुने मध्ये आधा भन्दा बढी इटाली र स्पेनका नागरिक
काठमाण्डौं - नोवेल कोरोना भाइरसको विश्वव्यापी महामारी अहिले इटाली, स्पेन र अमेरिका इपिसेन्टर बनेर तीव्र रुपमा फैलिरहेको छ ।
विश्वभर संक्रमितको संख्या झण्डै ८ लाख पुगेको छ । अहिलेसम्म विश्वभर संक्रमितको संख्या सात लाख ८४ हजार ३८१ रहेको छ!-->!-->!-->…