Browsing Category

अन्तर्राष्ट्रिय

कोरोना अपडेट : विश्वभर ११ हजार ४१७ जनाको मृत्यु

२ लाख ७६ हजार संक्रमित विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरसको संक्रमणबाट शनिबारसम्म ११ हजार ४१७ जनाको मृत्यु भएको छ । यो संख्या दिनहुँ बढ्दो क्रममा रहेको छ । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभर दुई लाख ७६

कोरोना भाइरस: विश्वभर ११ हजार ४१७ जनाको मृत्यु

काठमाण्डौं - विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको सङ्क्रमणबाट शनिबारसम्म ११ हजार ४१७ जनाको मृत्यु भएको छ, र यो संख्या दिनहुँ बढ्दो क्रममा रहेको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभर दुई लाख ७६ हजार

कोरोना भाइरस: २४ घण्टामा १३ सय ५७ जनाको मृत्यु, इटालीमा सबैभन्दा धेरै

काठमाण्डौं - विश्भर आक्रामक रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८८ पुगेको छ । बितेको २४ घण्टामा मात्रै १३ सय ५७ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् । अहिलेसम्म विश्वभर २ लाख ७५ हजार ५

चीनमा आज एक जनामा मात्रै कोरोना संक्रमण

चीनमा बुधबार कोरोना भाइरस संक्रमित एक जना मात्रै भेटिएका छन् । बाहिरबाट भने संक्रमण भएका एक दर्जन नागरिक आएको जनाइएको छ । भाइरस पहिलो पटक देखापरेको मध्य सहर उहानमा लगातार दोस्रो दिन एक मात्र संक्रमणको घटना पाइएको राष्ट्रिय स्वास्थ्य आयोगले

ट्रम्पले कोरोनालाई ‘चिनियाँ भाइरस’ भनेपछि चीन आक्रोशित

काठमाण्डौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनालाई चिनियाँ भाइरसका नामले चिनाएपछि चीनले आक्रोश व्यक्त गरेको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिझियान झाओले चीनलाई कलंकित पार्नुअघि अमेरिकाले आफूलाई सुरक्षित राख्न आग्रह गरेका

यूरोपसँगै अब दक्षिण पूर्वी एसियामा कोरोनाको महामारी फैलन सक्ने डब्लुएचओको चेतावनी

काठमाण्डौं - कोरोना भाइरसको संक्रमणलाई लिएर विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एसियाली देशका लागि कडा चेतावनी जारी गरेको छ । कोभिड–१९ को संक्रमण बिस्तार हुन नदिनका लागि गरिएका प्रयासहरुलाई तत्काल सघन र प्रभावकारी बनाउन नसकिए अवस्था

कोरोना भाइरसः चीनलाई बाँकी विश्वले उछिन्यो

काठमाण्डौं - चीनको तुलनामा बाँकी विश्वमा कोरोना भाइरसको संक्रमणले मर्नेको संख्या बढी भएको तथ्यांक आएको छ । चीनलाई बाँकी विश्वले कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्यामा उछिनेको हो । सोमबारसम्मको तथ्यांकले बाँकी विश्वले चीनलाई उछिनेको

कोरोना प्रभाव: २ हप्ताका लागि मलेसिया ‘लकडाउन’

काठमाण्डौं - कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम गर्न भन्दै मलेसियाले २ हप्तासम्म लकडाउन गर्ने भएको छ । कोरोना प्रकोपको सम्भावित जोखिमलाई ध्यानमा राख्दै आगामी मार्च १८ तारिख बुधबार देखि मार्च ३१ सम्म लकडाउन गरिने प्रधानमन्त्री

कोराना फैलिन नदिन विभिन्न देशले अपनाए फरक-फरक उपाय

काठमाण्डौं - कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न विभिन्न देशले फरक–फरक उपाय अपनाएका छन् । साउदी अरब र संयुक्त अरब इमरेट्स (युएई) ले फिल्महलहरु बन्द गराएका छन् । साउदी अरबका अधिकारीहरुले कम्तीमा दुई हप्ताका लागि

दिल्लीमा ५० भन्दा बढी व्यक्तिको भेलामा प्रतिबन्ध

काठमाण्डौं - कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणलाई मध्यनजर गर्दै दिल्लीमा एकै ठाउँमा ५० जनाभन्दा बढी उपस्थित हुन रोक लगाइएको छ ।  सोमबार मुख्यमन्त्री अरविन्द केजरीवालले सबै जिल्लाका अधिकारीहरुसँगको बैठक यस्तो घोषणा गरेका हुन् । कुनै